नवराज विश्वकर्मा रमेछाप । मन्थली नगरपालिकाको जनप्रनिधिहरुको वार्षिक सेवा सुविधा खर्च १ करोड २९ लाख रुपैयाँ भन्दा बढी हुन्छ । आर्थिक वर्ष २०७७÷०७८ मा मन्थली नगरपालिकाका जनप्रतिनिधिहरुको सेवा सुविधामा एक
नवराज विश्वकर्मा रामेछाप । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ४ वर्षको अवधिमा रामेछाप जिल्लामा ३८ हजार ९ सय ६९ जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन् । २ नगरपालिका र
नवराज विश्वकर्मा रामेछाप– मन्थलीन नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले प्राथमिक स्वाथ्य केन्द्र मन्थलीमा कार्यरत केही स्वास्थ्यकर्मीको भूमिका सन्तोषजनक नभएको बताए । स्वास्थ्यकर्मीहरुमा देखिएको अटेरीपना, तोकिएको स्थानमा नजाने प्रबृत्तिका कारण स्वास्थ्य केन्द्रले
रामेछाप । बालकमाथि अप्राकृतिक मैथुन करणी गरेको आरोपमा गोकुलगंगा गाउँपालिकामा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका वडा नं. ५ सालबोटेका १९ वर्षीय दिपेश खड्का रहेका छन्
रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालको परिसरभित्र रहेको जिल्ला सामुदायिक आँखा केन्द्रको भवन पहिरोले पुरिएपछि आँखा उपचार सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि परेको अविरल वर्षाको कारण भवनको
रामेछाप– प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोग निर्वाचन प्रक्रियाको तयारीमा जुटेको बताए । कोरोना संक्रमण थप नफैलिएको अवस्थामा आगामी १५ महिनाभित्र सबै तहको निर्वाचन सम्पन्न भइसक्ने प्रमुख आयुक्त थपलियाले
रामेछाप– मन्थली नगरपालिकामा पर्ने घ्याप्चे पहिरोको कारण नगरपालिकाको वडा नं. ४ गैराथोक र वडा नं. ३ अर्चलेका बस्ती उच्च जोखिममा परेका छन् । वि.स. २०११ सालदेखि जान थालेको घ्याप्चे पहिरोको
रामेछाप– साहारा बचत तथा ऋण सहकारी संस्था लि. मन्थली रामेछापले वर्षातको कारण घर भत्किएका आफ्ना शेयर सदस्यलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थाले विपदमा परेका आफ्ना शेयर
रामेछाप– सुनापति गाउँपालिकामा अन्तर्राष्ट्रिय युवा दिवस भव्य रुपमा मनाइएको छ । मोटरसाइकल ¥याली, कोणसभा तथा साँस्कृतिक कार्यक्रम गरि दिवस मनाइएको हो । कार्यक्रममा सुनापतिको डम्फू डाँडाबाट सुरू भएको र्याली हिलेदेवी–साँधीडाँडा
रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा मोटरहेड मोटरसाइकलको सोरुम खुलेको छ । मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारी वितरक कम्पनी एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले सदरमुकाम मन्थलीमा सोरुम स्थापना गरेको हो । शुक्रबार
रामेछाप– लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्ग कटहरेका मिर्गौला पीडित नबराज खड्का उपचार गर्ने खर्च नभएर अस्पतालमा छटपटाई रहेका छन् । २०७० सालदेखि मिर्गौलाको उपचार गराउँदै आएका १७ वर्षिय खड्का हाल काठमाडौंस्थित
प्रकाश न्यौपाने रामेछाप– शुभजीवन हस्पिटलले आफ्नो सेवाको गुणस्तरलाई अझ वृद्धि गर्दै एनआइसियू सेवा सुरु गरेको छ । सिन्धुली जिल्लाको खुर्कोटमा रहेको ख्यातिप्राप्त यस हस्पिटलले नवजात शिशुहरुको सघन उपचार कक्ष (न्युनेटल