रामेछाप लिखु तामाकोसीको केउरेनीमा बस दुर्घटना ८ जना घइते

  रामेछाप–रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–६ केउनेरी बिर्ताको लामपानीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । लिखु तामाकोसी गाउँपालिकाको गैरीबाट यात्रु लिएर खिम्तीतर्फ जादै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको गाडी दुर्घटना भएको स्थानीय नारायण नेपालीले जानकारी दिए । नेपालीका अनुसार गाडी सडकबाट केही तह रुखमा अड्किएको छ । गाडी रुखमा … Continue reading रामेछाप लिखु तामाकोसीको केउरेनीमा बस दुर्घटना ८ जना घइते