wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/u746102118/domains/hamroonlinenews.com.np/public_html/wp-includes/functions.php on line 6114रामेछाप- तिहारको अवसरमा शैले शिखर युवा क्लवले रामेछाप नगरपालिकामा आयोजना गरेको खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । रामेछाप नगरपालिका–८ को टुँडिखेलमा आयोजना गरिएको पुरुष फुटबल प्रतियोगिताको उपाधि
रामेछाप- रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा आइतवारदेखि नमुनादीप कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नेपाल सरकारका उर्जा, जलश्रोत तथा सिचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम ) ले उद्घाटन गरेका
रामेछाप- रामेछापको सेलेघाटमा तेस्रो राष्ट्रिय डुङ्गा प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मन्थली नगरपालिकाको सेलेघाटस्तिथ त्रिवेणीमा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन् बागमती प्रदेश खेलकुद विकास मन्त्री रमा आलेले
रामेछाप- दोस्रो रामेछाप कप फुटसल प्रतियोगिताको उपाधि लिखु भुजी रामेछाप युवा क्लब (एलबीआरवाइसी) ले जितेको छ । प्रतियोगितामा अखिल क्रान्तिकारी दोस्रो भएको छ । काठमाडौँको कपनमा भएको खेलमा अखिल क्रान्तिकारीलाई
निरजकुमार श्रेष्ठ रामेछाप- दोस्रो मन्थली ‘नगर कप’ पुरुष भलिबल रनिङ सिल्ड प्रतियोगिताको उपाधि मन्थली नगरपालिका–७ भटौलीले उचालेको छ । शनिवार सम्पन्न भएको फाइनल खेलमा मन्थली नगरपालिका–१ मन्थलीलाई २५–२२, २५–२३ र
रामेछाप- बुधवारदेखि सञ्चालन हुने दोस्रो मन्थली नगर कप रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको मन्थली नगर खेलकुद विकास समितिले जनाएको छ । मङ्गलवार मन्थली नगर
रामेछाप- रामेछाप नगरपालिका स्तरीय ‘छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८०’ सुरु भएको छ । प्रतियोगिता रामेछाप टुँडिखेलमा बिहिवारबाट सुरु भएको हो । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठले गरेका
रामेछाप– तेस्रो राष्ट्रिय माझी गोल्डकपको उपाधी सिन्धुली जिल्लाले उचालेको छ । मङ्गलवार नेपाल माझी उत्थान सङ्घ रामेछाप र नेपाल माझी उत्थान सङ्घ सिन्धुली (ए) बिच भएको फाइनल खेलमा दुवै
रामेछाप- सिन्धुली जारी तेस्रो राष्ट्रिय माझी गोल्ड कप प्रतियोगितामा रामेछाप र आयोजक सिन्धुली जिल्ला फाइनमा प्रवेश गरेका छन् । सोमवार भएको खेलमा सुनसरीलाई १–० गोलले हराउँदै रामेछाप फाइनलमा प्रवेश
रामेछाप- नेपाल खेलकुद महासङ्घ रामेछापको आयोजनामा सञ्चालित ३० वर्ष माथि उमेर समूह फुटबल प्रतियोगिताको उपाधी मन्थली अस्पताको टिमले जितेको छ । पेनाल्टीबाट मन्थली अस्पताल समूहले १ गोल अन्तरमा रामेछाप
रामेछाप– नेपाल विद्यार्थी सङ्घ रामेछापको आयोजनामा जिल्लाको सर्वाधिक नगद राशिको बागमती प्रदेश स्तरीय प्रथम नेविसङ्घ कप पुरुष भलिबल प्रतियोगिता तयारी पूरा भएको छ । नेविसङ्घले शनिवार पत्रकार सम्मेलन गरी
रामेछाप – नेपाल खेलकुद महासङ्घ रामेछापले ३० वर्षमाथि उमेर समूहको फुटबल प्रतियोगिता आयोजना गरेको छ । नेपाल खेलकुद जिल्ला कमिटी रामेछापले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ३० वर्षमाथि उमेर