
रामेछाप- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारको नेतृत्वमा अनुभवको अभाव हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणले भोग्नुपरेको बताएका छन् । उनले वर्तमान सरकार सुरुवाती चरणमा आशा जगाउन सफल भए पनि प्रतिबद्धताअनुसार

रामेछाप- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा स्थापना गरिएको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई प्रदान

रामेछाप-नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइरहँदा उनको जन्मस्थल रामेछाप नगरपालिका–८ भङ्गेरीमा निर्माणाधीन पुष्पलाल स्मृति पार्क भने वर्षौंदेखि अलपत्र अवस्थामा रहेको छ।

दोलखा- बागमती प्रदेश दोलखा जिल्लाबाट निर्वाचित समानुपातिक सांसद उर्मिला सुनुवारका स्वकीय सचिव तथा नेकपा एमाले जिरी नगर कमिटीका सचिवसमेत रहेका ‘हनुमन्ते गैरी खानेपानी आयोजना’ उपभोक्ता समितिका सचिव लुकछिरी शेर्पाले किर्ते

रामेछाप- रामेछापमा पहिलोपटक आयोजित तामाकोशी राफ्टिङ प्रतियोगिताको उपाधि भोटेकोशी कायक क्लब ‘ए’ ले जितेको छ। छोटो तथा लामो दूरी दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्दै क्लबले दुवै उपाधि आफ्नो नाममा लेखाएको

रामेछाप- नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज पथिकलाई पितृशोक परेको छ । महासङ्घ रामेछाप शाखाका पूर्व अध्यक्षसमेत रहेका पथिकका पिता रामेछाप नगरपालिका–८, बागियाबर्क निवासी गोविन्द प्रसाद घिमिरेको आइतवार ९४ वर्षको

रामेछाप- प्राविधिक कर्मचारीमाथि कार्यालय परिसरमै हातपात भएको घटनापछि रामेछापको खाँडादेवी गाउँपालिकामा दैनिक प्रशासनिक तथा प्राविधिक कामकाज ठप्प भएको छ । सुरक्षाको प्रत्याभूति र दोषीमाथि कानुनी कारबाही नभएसम्म काममा नफर्कने अडानसहित

रामेछाप— नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले रामेछापको कृषि, पर्यटन, उद्योग तथा स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राखेर महासङ्घले आवश्यक सहयोग गर्ने बताएका छन् । रामेछाप उद्योग वाणिज्य सङ्घले

रामेछाप- उमाकुण्ड गाउँपालिकाले स्वास्थ्य संस्थाको सामाजिक परीक्षणबाट प्राप्त सुझावलाई आगामी नीति, कार्यक्रम तथा बजेटमा समेटेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले सामाजिक परीक्षणबाट आएका सुझावलाई आत्मसात् गर्दै स्वास्थ्य

रामेछाप- जिल्ला अदालत रामेछापले चालु आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यको ८१.४१ प्रतिशत मुद्दा फर्छाेट गरेको जनाएको छ । जेठ मसान्तसम्म अदालतले कुल विचाराधीन ४ सय २५ मुद्दामध्ये २ सय ६३

रामेछाप- रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ का पहिरोपीडितहरूले दुई वर्ष बितिसक्दा पनि सुरक्षित र व्यवस्थित आवास पाउन नसकेको गुनासो गरेका छन् । २०८१ साल भदौ ८ गते गएको विनाशकारी पहिरोबाट विस्थापित

रामेछाप- रामेछापको मन्थली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसारका खोप प्राप्त गरेपछि मन्थली नगरपालिकालाई पूर्ण खोप सुनिश्चित