
रामेछाप– संविधान दिवसको अवसरमा रामेछापमा प्रभातफेरीसहितको कार्यक्रम गरिएको छ । देशमा पछिल्लो समय देखिएको विपद् र त्यसबाट सिर्जित पीडालाई ध्यानमा राख्दै यस वर्ष संविधान दिवसमा विगतमा जस्तो ठूलो र तामझामपूर्ण

रामेछाप- साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीको २१ औं साधारण सभा सम्पन्न भएको छ । रामेछाप र मन्थली नगरपालिका कार्यक्षेत्र रहेको सहकारीले ६ वटा इकाईअन्तर्गत ३१ वटा केन्द्रमा

रामेछाप- राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा मन्थलीस्थित केब्स स्कूलले विद्यार्थी प्रतिभा प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय बाल दिवसका अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा पहिचान, प्रदर्शन तथा बाल

रामेछाप- भोटेकोसीमा आएको भदौ १० गतेको बाढीमा सम्पर्कविहीन तथा बेपत्ता भएका रामेछापका व्यक्तिहरूको पहिचानका लागि यही भदौ २६ गते मन्थली अस्पतालमा डिएनए सङ्कलन गरिने भएको छ । बेपत्ता ४४ जनामध्ये

रामेछाप- मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पत्रकारिता समाजलाई सही दिशा दिने महत्वपूर्ण माध्यम भएकाले सत्य, तथ्य र सकारात्मक सन्देश प्रवाहमा पत्रकारको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताएका छन् । नेपाल आदिवासी

रामेछाप- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापले दुई पत्रकारलाई सम्मान गरेको छ । पत्रकारितामार्फत समुदायका सवाल उठान तथा खोजमूलक पत्रकारितामा योगदान पुर्याएका दुई पत्रकारलाई नगदसहित सम्मान गरेको हो ।

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकामा वृद्ध दम्पतीलाई शरीर बन्धक बनाएर घरमा डकैती गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । खाँडादेवी गाउँपालिका–२, मझुवा नेवारटोलका ८५ वर्षीय वृद्ध र उनकी ८६ वर्षीया

रामेछाप – भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि मन्थलीस्थित केब्स स्कूलका विद्यार्थी, शिक्षक तथा कर्मचारीले ८७ हजार ५७८ रुपैयाँ रुकम सहयोग गरेका छन् । शिक्षक, विद्यार्थी र कर्मचारीबाट सङ्कलन भएको

रामेछाप– रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारस्थित बाँकिमेरीमा सञ्चालित ‘अपेक्षा कृषि तथा पशुपञ्छी कृषक समुह’ ले किर्ते कागजात पेश गरी विभिन्न शीर्षकमा लिएको दुई लाख रुपैयाँभन्दा बढी अनुदान रकम फिर्ता

रामेछाप– रामेछापको मन्थली नगरपालिका–२ कठजोर खोलामा विद्युत् लाइन सर्ट भएर आगलागी हुँदा दुईतले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । बिहिवार साँझ करिब ७ः३० बजे एकबहादुर भुजेलको ढुङ्गा र

रामेछाप- रसुवामा बुधवार बिहान आएको बाढीमा परी रामेछापका दुई सरकारी कर्मचारीसहित ३३ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा विभिन्न स्थानीय तहका ३१ जना सर्वसाधारण र दुई जना सरकारी कर्मचारी

रामेछाप – उज्यालो नेपाल पार्टीले विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने, डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल तत्काल उठाउनुपर्ने र राइड सेयरिङमा लगाइएको कर खारेज गर्नुपर्ने मागसहित देशव्यापी हस्ताक्षर