रामेछापबाट पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ

 सोमवार, बैशाख ८, २०७७ | onlinenews
Share this

८ वैशाख, रामेछाप– रामेछाप अस्पतालले परीक्षणको लागि पठाएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । मन्थली नगरपालिका–१ का एकजना ब्यक्तिमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै जिल्ला अस्पताल रामेछापले स्वाब परिक्षणको लागि धुलीखेल अस्पतालमा पठाएको थियो ।
स्वाबको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको रामेछाप अस्पतालले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add