सडक मजदुरलाई खाना खुवाउन प्रहरी निरीक्षकको सहयोग

 शनिबार, जेष्ठ २४, २०७७ | onlinenews
Share this

२४ जेठ, काठमाडौं– लकडाउनको कारण रोजगारी खोसिएर भोकै परेका सडक मजदुरहरुलाई खाना खुवाउन दाङको खोराहीमा कार्यरत प्रहरी निरीक्षक दिनेश रिमालले सहयोग गरेका छन् ।
प्रहरी निरीक्षक रिमालले शनिबारको लागि २ सय जना मजदुरलाई खाना खुवाउन लगेको सम्पूर्ण खर्च सहयोग गरेको चैत्र २९ गतेदेखि सडक मजदुरलाई खाना खुवाउँदै आएका युवा समाजसेवि प्रदिप घिमिरेले जानकारी दिए ।


अच्छाम जिल्ला घर भई दाङमा कार्यरत प्रहरी निरीक्षक रिमालले उनका साथी प्रदिप घिमिरेले सञ्चालन गरिरहेका सेवा कर्ममा साथ दिंदै आजको लागि २ सय जना मजदुरलाई खाना खुवाउन सहयोग गरेका हुन् ।
कलेज पढ्दाका आफ्ना असल साथी समेत रहेका प्रहरी निरीक्षक दिनेश रिमालले आफ्नो सेवा कर्मलाई साथ दिंदै २ सय जना सडक मजदुरलाई एक दिनको लागि खाना खुवाउन लाग्ने सम्पूर्ण खर्च सहयोग गरेकोमा खुसी ब्यक्त गर्दै घिमिरेले धन्यावद समेत ब्यक्त गरे ।

Share this

प्रतिकृया

Add

Comments are closed.

2 COMMENTS
  • Pradip G. Amulya

    #_धन्यवाद
    आादरणीय दाजु सुमत श्रेष्ठज्यू एवम् हाम्राे अनलाइन न्यूज डटकमकाे सम्पूर्ण परिवारजनमा शुख, शान्ति, समृद्दि, शुस्वास्थ्य, दिर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
    ……………………..
    प्रदिप घिमिरे अमूल्य
    Pradip G. Amulya
    सम्पर्क नं. ९८४११४१४६८

  • Pradip G. Amulya

    #_धन्यवाद
    आादरणीय दाजु सुमित श्रेष्ठज्यू एवम् हाम्राे अनलाइन न्यूज डटकमकाे सम्पूर्ण परिवारजनमा शुख, शान्ति, समृद्दि, शुस्वास्थ्य, दिर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
    ……………………..
    प्रदिप घिमिरे अमूल्य
    Pradip G. Amulya
    सम्पर्क नं. ९८४११४१४६८