Logo
प्रदेश-३ बागमती
रामेछाप “कृषि पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१” को खर्च १६ लाख ३० हजार

रामेछाप – रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा गत माघ १६ गतेदेखि २६ गतेसम्म ११ दिन सञ्चालन गरिएको “कृषि, पर्यटन, औद्योगिक प्रदर्शनी मेला २०८१” को आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको

सरकारले कुलमानलाई प्राधिकरणबाट हटायो

काठमाडौँ- सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि

रामेछाप नगरपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ

रामेछाप- रामेछाप नगरपालिकाले वडा नम्बर ६ ओख्रेनी च्यास्कुमा आइतवार सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकाबाट चालु आर्थिक बर्षको हालसम्म भएका विकास निर्माणका कार्य, त्यसका लागि भएको पूँजिगत खर्चको अवस्था तथा

रामेछापको छत्तिवनी खोलामा बेवारिसे लास फेला

रामेछाप- रामेछाप जिल्लाको गोकुलगङ्ग गाउँपालिका वडा नम्बर ६ हुँदै बग्ने लिखु तामाकोसी गाउँपालिका–६ स्थित छत्तिवनी खोलामा एक बेवारिसे लास फेला गरेको छ । छत्तिवनी खोलाको माथिल्लो छाँगामा पानीको सतहमा नामथर

राष्ट्रिय वाणिज्य बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम

रामेछाप- राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मन्थली, रामेछापले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । “ग्लोबल मनी विक” कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाले शुक्रवार उक्त कार्यक्रम आयोजना

एसइई परीक्षाकाे पहिलाे दिन रामेछापका ३३ विद्यार्थी अनुपस्थित

रामेछाप- बिहिवारबाट सुरु भएको एसइई परीक्षामा रामेछाप जिल्लाका ३३ जना विद्यार्थी पहिलो दिनको परीक्षामा अनुपस्थित भएका छन् । पहिलो दिनको परीक्षामा जिल्लाभरबाट २ हजार ६ सय ७१ जना विद्यार्थीहरु परीक्षामा

मन्थलीमा ६ दिने अभिभावक शिक्षा कार्यक्रम

रामेछाप– रामेछापको मन्थली नगरपालिका–१ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका अभिभावकहरुका लागि ६ दिने अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । आफ्ना बालबालिकाहरुलाई घरमा अध्ययनको लागि उपयुक्त वातावरण कसरी निर्माण

भोलीबाट एसइई परीक्षा, रामेछापबाट २ हजार ७ सय विद्यार्थी सहभागि हुँदै

रामेछाप- यस वर्ष रामेछाप जिल्लाबाट एसइई परीक्षामा २ हजार ७ सय ४ विद्यार्थी सहभागि हुँदै छन् । बिहिवार (भोली)बाट सञ्चालन हुने एसइई परीक्षामा रामेछाप जिल्लाबाट २ हजार ७ सय ४

तिल्केस्थान गढीको नेपाली सेनाले मर्मत सुधार गर्दै

टीकाप्रसाद भट्ट रामेछाप- केही वर्षअघि रामेछाप नगरपालिकाले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) झै चिचिक्क सिङ्गारिएको नभएपनि पूर्खाको वीरताको प्रतिकको रुपमा चर्चा गर्दै आएको तिल्केस्थान गढी आन्तरिक र बाह्य पर्यटकहरुका लागि

मन्थली क्याम्पस स्ववियु अध्यक्षमा थापा निर्वाचित

रामेछाप- मङ्गलवार भएको स्ववियु निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका शुशिल थापा निर्वाचित भएका छन् । त्यसैगरी सचिव र कोषाध्यक्ष पदमामा

सहकारीका सञ्चालक र कर्मचारीलाई भाखा नाँघेका ऋण व्यवस्थापन तालिम

रामेछाप- रामेछाप जिल्लाका सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुका लागि भाखा नाँघेका ऋण व्यवस्थापन सम्बन्धी दुई दिने तालिम आयोजना गरिएको छ । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको आयोजना

अन्तर्राष्ट्रिय महिला दिवसमा लोकगीत र वक्तृत्वकला प्रतियोगिता

रामेछाप- देशभरजस्तै रामेछाप जिल्लामा पनि महिना दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रामेछापको मन्थली नगरपालिकाले र्याली तथा लोकगीत प्रतियोगिता गरि मनाएको छ भने