
रामेछाप – रामेछापबाट प्रकाशित हुँदै आएको अक्षता राष्ट्रिय दैनिक पत्रिकाले दुई वर्ष पार गरी तेस्रो वर्ष प्रवेश गरेको अवसरमा शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम गरेको छ दैनिकले शनिवार वार्षिकोत्सवको अवसरमा

रामेछाप –रामेछापको रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानले उद्योग र कलकारखाना नखोली नेपालीलाई विदेश जानबाट रोक्न नसकिने बताए । राज्यसँग पैसा छैन, रोजगार दिनसक्ने हाम्रो क्षमता छैन । अहिले गाउँपालिका तथा

निरजकुमार श्रेष्ठ रामेछाप – रामेछापको सुनापति गाउँपालिका उपाध्यक्ष गीता विष्ट (चौलागाई) ले सामी परियोजना लागू हुँदा गाउँपालिकामा काम गर्न अत्यन्त सहज भएको बताइन् । सामी परियोजना मार्फत प्रत्येक जनताको घरघरमा

रामेछाप- रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बिपी राजमार्गसँग रामेछापलाई जोड्ने खुर्कोट पुल स्थायी निर्माण गर्नको लागि बजेट बिनियोजन भइसकेको बताए । गत असोजको बाढीले खुर्कोटको पुल गाएपछि तत्कालै बेलीब्रिज

रामेछाप- रामेछापको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले रामेछाप जिल्लामा सामी कार्यक्रम लागू नभएका पालिकाहरुले पनि उक्त कार्यक्रम लागू गर्नु आवश्यक रहेको बताए । युवाहरु रहर र बाध्यता दुवै किसिमले विदेश

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरुबाट वार्षिक रुपमा २२ करोड विप्रेषण भित्रिने गरेको छ । सुरक्षित आप्रवास (सामी) कार्यक्रमको चौथो चरण परिचयात्मक कार्यक्रम तथा अन्तर स्थानीय सरकार समन्वय

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घको ३२ औँ वार्षिकोत्सव मनाएको छ । सङ्घको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा सङ्घले खेलेको भूमिकाका बारेमा चर्चा गरिएको छ । कठिन

रामेछाप- रामेछापका माझी समुदायले लदी पर्व धुमधामका साथ मनाएका छन् । माझी समुदायको प्रमुख पर्व लदी पूजा माझी समुदायले धुमधामसँग मनाएका हुन् । नदीलाई माझी भाषामा लदी भन्छि । माझी

रामेछाप- नेपाली काङ्ग्रेस रामेछापमा फेरि विवाद चुलिएको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका पादाधिकारीहरुले जिल्ला सभापतिको गतिविधिप्रति प्रश्न उठाउँमा केन्द्रीय कार्यालयमा ध्यानाकर्ष पत्र बुझाएका छन् । त्यसैगरी रामेछापका पूर्व

रामेछाप- बरिष्ट मृर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेको परिवारले स्थापना गरेको मालश्री काफ्ले मेमोरियल ट्रसले मन्थली नगरपालिका–४ को सेतिदेवी मावि सालुमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा नगद पुरस्कार प्रदान गरेको

रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिकाले लदी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । माझी समुदायको मुख्य पर्वको रुपमा रहेको दली पूजाका दिन मन्थली नगरपालिकाले सार्वजनिक विदा दिएको हो । नगरपालिकाका

रामेछाप- पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पिएनपी अटो मोवाइल्स र यामाहा कम्पनीले रामेछापको मन्थलीदेखि दोलखाको जिरीसम्म यामाहा मोटरसाइकल र्याली गरेको छ । शनिबार बिहान ७ बजेट मन्थलीबाट सुरु भएको उक्त ¥यालीमा