Logo
राजनीति
राजनीतिक स्थिरताका लागि एमालेलाई बहुमत चाहिएको छ : एमाले उम्मेदवार ढुङ्गेल

रामेछाप- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले रामेछापका उम्मेदवार माधव ढुङ्गेलले राजनीतिक स्थायित्व कायम गर्न एमालेको बहुमत सरकार आवश्यक रहेको बताएका छन् । उनले आगामी

रामेछापमा १७ उम्मेदवारको गरे मनोनयन दर्ता

निरजकुमार श्रेष्ठ रामेछाप – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरी १७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । एक मात्र निर्वाचन

गगन थापा नेतृत्वको काङ्ग्रेसले पायो रूख चिन्ह

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ। आयोगको शुक्रबार बसेको बैठकले गगनकुमार थापा सभापति रहेको समूहलाई पार्टीको मान्यता प्रदान गरेको हो। यो निर्णय त्यसपछि आएको हो जब

नेपाली काँग्रेसको दोश्रो विषेश महाधिवेशन भृकुटीमण्डपमा देखिएको उपस्थिति फोटो फिचर

नेकपा एमाले रामेछापमा सचिवालय गठन विवादपछि निर्वाचनमार्फत टुङ्ग्याउने सहमति

रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापमा सचिवालय गठनलाई लिएर देखिएको विवादपछि हाललाई गठन प्रक्रिया स्थगित गरिएको छ । आगामी दिनमा पुनः विवाद उत्पन्न भए लोकतान्त्रिक विधिअनुसार निर्वाचनमार्फत सचिवालय गठन

जनताको गुनासो नआउने गरी काम गरेका छौँ : अध्यक्ष तामाङ

रामेछाप- सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले सुनापति गाउँपालिकामा जनताले गुनासो नआउने गरी काम गरेको बताएका छन् । गाउँपालिकाले नागरिकका गुनासा न्यून हुने गरी सेवा प्रवाह, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर

जेन्जी आन्दोलनले राजनीतिमा पारेको प्रभाव विषयक अन्तरक्रिया

रामेछाप-नेपाली पत्रकारिताको क्षेत्रमा अहिले नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष को हो ? भन्ने विषय तातो बहस बनेको छ । एउटा पक्षले नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको

आर्थिक समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक : मन्त्री घिसिङ

रामेछाप- उज्यालो नेपाल पार्टीका नेता तथा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपालमा आर्थिक समृद्धि हासिल गर्न सक्षम र दुरदर्शी नेतृत्व अपरिहार्य रहेको बताएका छन्। सोमबार रामेछापको मन्थलीमा

पाँच महिनामा मन्थली नगरको पूँजीगत खर्च २ प्रतिशत

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो पाँच महिनामा कुल बजेटको १८ प्रतिशत मात्र खर्च गरेको तथ्य सार्वजनिक भएको छ । शुक्रबार मन्थली नगरपालिका–२ स्थित वडा

रामेछापकी हायु काङ्ग्रेसबाट समानुपातिकमा सिफारिस

रामेछाप । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काङ्ग्रेस रामेछापले कुमारी हायुलाई समानुपातिक सांसदको लागि सिफारिस गरेको छ । लोपोन्मुख जातीमा पर्ने हायु समुदायको अहिलेसम्म राज्यको कुनै माथिल्लो निकायमा सिफारिस भएको

नागरिकलाई केन्द्रमा राखेर सेवा दिन मुख्यमन्त्री बानियाँको निर्देशन

सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभरका सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने उद्देश्यसहित कर्मचारी संयन्त्रलाई स्पष्ट निर्देशन दिएका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिकामा आयोजित कार्यक्रममा स्वास्थ्य, शिक्षा, प्रशासनलगायतका सेवा

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई सामूहिक सम्मान

भक्तपुर– पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकानन्द्र बहादुर चन्दलाई देश–विदेशका १०१ वटा साहित्यिक तथा सामाजिक संस्थाहरूले उहाँकै निवासमा विशेष समारोहमार्फत सामूहिक सम्मान अर्पण गरेका छन्। साहित्यिक पत्रकार संघको मुख्य आयोजनामा तथा