
रामेछाप– रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । शनिवार रामेछापको टुँडिखेलमा आयोजित भव्य समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले औपचारिक घोषणा गरेका हुन् । नगरप्रमुख लबश्री न्यौपानेकाअनुसार

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई अलोकतान्त्रिक र अधिनायकवादतर्फ धकेल्ने प्रवृत्ति भएको बताएका छन् । उनले अहिलेको परिवेशमा

काठमाडौँ- नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई सूचीकरणका लागि सरकारले दिएको सात दिने समयावधि बुधवार सकिएको छ । गत बिहिवार सञ्चार मन्त्रालयले सूचना जारी गर्दै सबै सामाजिक सञ्जाल सञ्चालक संस्थालाई सात

रोल्पा- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले सङ्घीयता नेपालको राष्ट्रिय आवश्यकता र भविष्यको आधार भएको बताएका छन् । गृहजिल्ला रोल्पामा आयोजित संघ तथा प्रदेशअन्तर्गतका सरकारी

सिन्धुली-सिन्धुली जिल्लाको चियावारीदेखि खुर्कोटसम्म ८.४ किलोमिटर सुरुङ मार्ग निर्माण गर्न माग गर्दै ७३ जना सांसदहरुले संयुक्त हस्ताक्षर गरी सरकारलाई मागपत्र बुझाएका छन् । दैनिक हजारौँ सवारी साधनको आवतजावत हुने बिपी

रामेछाप- नेपाल बाल सङ्गठन जिल्ला कार्यसमिति रामेछापको कार्यालय उद्घाटन गरिएको छ । मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबाट बाल सङ्गठनको कार्यालय उद्घाटन गरिएको हो । मन्त्री गुरुङले

रामेछाप- रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफूलाई रामेछापको विकासको चिन्ता रहेको बताए । सांसद तामाङले बुधवार रामेछापको सदरमुकाम मन्थलीमा पत्रकारसँग कुरा गर्दै भने “मलाई रामेछापको विकासको चिन्ता छ,

रामेछाप- जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्र्की) ले अब मन्थली नगरपालिकाका वडाहरुको सङ्घर्षको दिन सुरु भएको बताएकी छन् । बुधवार मन्थली नगरपालिका–१० चनखुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

रामेछाप- अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मन्थली नगर कमिटीको प्रथम सम्मेलनबाट मञ्जु माझी अध्यक्ष पदमा निर्विरोध निर्वाचित चयन भएकी छन् । माझीको नेतृत्वमा गठन कार्यसमितिको पदाधिकारीहरूमा उपाध्यक्ष भगवती चौहान, बिन्दा

सन्तोष ढुङ्गेल रामेछाप– नेपाली काङ्ग्रेस रामेछापको पार्टी भित्राको आन्तरिक कलह उत्कर्षमा पुगेको छ । संस्थापन पक्षले एकलौटी र मनोमानी ढङ्गले पार्टीको विधान विपरीत गतिविधि गरेको भन्दै इतरपक्षले विरोध गरेका छन्

सन्तोष ढुङ्गेल रामेछाप- पुर्वगृहमन्त्री नेपाली काङ्ग्रेसका नेता एवम् राष्ट्रियसभाका संसद कृष्णप्रसाद सिटौलाले प्रचण्डले नेपाली काँग्रेसलाई धोका दिएकै कारण वर्तमान सरकार निर्माण भएको बताएका छन् । बुधवार नेपाली काङ्ग्रेस रामेछाप नगरपालिकाको

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बुधवार राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको हो । काङ्ग्रेस पार्टीले राज्यमन्त्री पदबाट