रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघका अविनाश कार्की निर्वाचित भएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र एकीकृत समाजवादी समर्थित अनेरास्वयुको समर्थनमा साझा उम्मेदवार बनेका कार्की
फागुन १८ रामेछाप । प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले जिल्लाको विकास गर्न पार्टीभन्दा माथि उठेर काम गर्ने बताएका छन् । जिल्लाका पत्रकारहरु जुनसुकै विचारसँग आवद्ध
रामेछाप– बागमती प्रदेश सांसद युवराज चौलागाईले शैलुङ्ग रामेछाप र दोलखाका जनताको जीविकासँग जोडिएको बताएका छन् । शैलुङ्ग रामेछाप र दोलखाको समृद्धिसँग जोडिएकाले दुबै जिल्लाका भू–भागहरु समेटेर ‘शैलुङ क्षेत्र विकास समिति’
रामेछाप- गिरिजाप्रसाद कोइराला फाण्डेशन रामेछापले कार्यसमिति विस्तार गरेको छ । आइतबार बसेको फाण्डेशनको बैठकले समिति विस्तार गरि ७५ सदस्यीय पु¥याएको हो । कार्यसमिति ७५ सदस्यीय हुनेगरी पदाधिकारी, कार्य सम्पादन समिति
रामेछाप– रामेछाप प्रदेशसभा क्षेत्र नं. ‘ख’ बाट निर्वाचित बागमती प्रदेश सांसद युवराज चौलागाईले आफ्नो पहिलो महिनाको तलबबाट स्थानापति मध्यमिक विद्यालय मन्थली नगरपालिका–९ बाङ्गेसल्ला पुरानागाउँलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन्
रामेछाप– एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछाप जिल्लामा वाम लोकतान्त्रिक गठबन्धनले कब्जा जमाएको छ । प्रतिनिधिसभातर्फ गठबन्धनका साझा उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) ४७ हजार ९८ मतसहित निर्वाचित भएका छन्
रामेछाप– रामेछाप– एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछाप जिल्लाको प्रदेशसभा क्षेत्र नं. ‘ख’ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चौलागाई विजयी भएका छन् । प्रदेशसभा ‘ख’ मा ४६ हजार
रामेछाप– एकमात्र प्रतिनिधिसभा रहेको रामेछापमा नेपाली काँग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् । १ लाख ८० हजार १ सय ६ मतदाता रहेको रामेछापमा ८८ हजार ६ सय ८०
रामेछाप– रामेछापको प्रदेशसभा क्षेत्र नं. ‘ख’ मा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । खाँडादेवि गाउँपालिकाको मत गणना हुँदा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार युवराज चौलागाईलाई
रामेछाप– रामेछापको प्रदेशसभा क्षेत्र नं. ‘ख’ मा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच रोचक भिडन्त भइरहेको छ । खाँडादेवि गाउँपालिकाको मत गणना हुँदा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार युवराज चौलागाईलाई
रामेछाप– रामेछाप प्रदेशसभा क्षेत्र नं. ‘ख’ मा खसेको ४७ हजार १ सय ३७ मत मध्य २२ हजार २ सय ३७ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार मिलनकुमार घिसिङले अग्रता कायमै
रामेछाप– रामेछाप जिल्लामा खसेको ८८ हजार ९ सय ३३ मत मध्य ६३ हजार ८ सय ६० मत गणना भएको छ । ६३ हजार ८ सय ६० मत गणना हुँदा प्रतिनिधिसभातर्फ