Logo
समाचार
नवरात्रको अन्तिम दिन, आज सिद्धिदात्री देवीको पूजा आराधना

काठमाडौं– नवरात्रको अन्तिम दिन बिहीबार महानवमी पर्व मनाइँदैछ । नौ दिनसम्म गरेको नवरात्र अनुष्ठान यो तिथिमा सम्पन्न गरिन्छ । नवदुर्गाको प्रसाद भने विजयादशमीका दिन बिहान लगाइन्छ । नवमीमा भगवती दुर्गाको

बाल विवाह गरेका एक जोडीले ६ वर्ष सँगै बस्न नपाउँने भए

भोजपुर– भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं. १० भैसिपंखामा गत असोज २६ गते विवाह गरेका एका जोडिले ६ वर्षसम्म सँगै बस्न नपाउँने भएका छन् । बाल विवाह भएको थाहा पाएपछि

‘रअ’ आफ्नो हत्या गर्न खोजको श्रीलंकाली राष्ट्रपति सिरीसेनाको दावि

श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरीसेनाले भारतीय खुफिया एजेन्सी ‘रअ’ ले आफ्नो हत्या गर्ने षड्यन्त्र रचिरहेको दावी गरेका छन् । श्रीलंकाली राजनीतिमा उनी भारतपरस्त मानिने गर्थे । रअले आफ्नो हत्या योजना बनाएको

पोखरामा दशैंमा मात्र २० करोडको फूल कारोबार

पोखरामा दशैंमा मात्र २० करोड बराबरको फूलको कारोबार भएको छ । घर सजावटसहित विभिन्न कार्यक्रममा प्रयोग गर्नका लागि फूल किन्नेहरुको संख्या बढ्दो छ । घर आँगन सफा गरेर चटक्क पारिन्छ,

प्रहरीद्वारा राजधानीमा निःशूल्क बस सेवा सञ्चालन

दशैंका बेला सार्वजनिक यातायातको अभाव नहोस् भनेर नेपाल प्रहरीले बुधबारदेखि निःशूल्क बस सेवा सञ्चालन गरेको छ । बस सेवा अष्टमी, नवमी र दशमी गरी तीन दिनसम्म निःशूल्क रुपमा सञ्चालन हुने

दशैं मनाउन २१ लाख भन्दा बढी यात्रु राजधानी बाहिरियो

काठमाडौँ उपयकाबाट दशैँ मनाउन २२ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा धेरै यात्रु बाहिरिएका हन् । स्थलमार्गबाट मात्रै २२ लाख यात्रु

यस वर्षको बडादशैमा प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई टीका लगाइदिने

वडादशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । यस अघिका दशैहरुमा राष्ट्रपति र पूर्वराजाले मात्र टीका लगाइदिने गरेका थिए । यो पटक भने प्रधानमन्त्रीले पनि

बडादशैको टीका लगाउने साइत ९ बजेर ५१ मिनेट उत्तम

यसपालि विजयादशमीको मुख्य दिन अर्थात टीका कात्तिक २ गते शुक्रबार परेको छ । देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ । यो दिन बिहान ९ बजेर

राष्ट्रपतिद्वारा बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन

काभ्रे– राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको अवसरमा महाअष्टमीका दिन बुधबार बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् । काभ्रेपलानञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५ मिनेट

चितवनमा ट्यांकरले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, ४ गम्भीर घाइते

चितवन– पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर छ ।

गरीब घरपरिवार पहिचान परिचय पत्रमा पनि धनीकै बर्चस्व

२५ जिल्लामा वितरण गर्न ठिक्क पारिएको ‘गरीब घरपरिवार पहिचान परिचय पत्र’ भित्रको चरम बेथिति दखिएको छ । गरिबीको रेखामुनि रहेका नेपालीको जीवनस्तर उकास्न गरीब घरपरिवार पहिचान र परिचय पत्र वितरण

सबै तहमा दशैलगत्तै एकता गर्ने नेकपाको तयारी

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दशैँ लगत्तै सबै तहको एकतालाई पूर्णता दिने तयारी गरेको छ । जिल्ला तहको एकीकरणसम्बन्धी यसअघिका कार्यदलले दिएको प्रतिवेदन विवादमा परेपछि नेकपाको एकीकरण लम्बिएको थियो