Logo
समाचार
सरकारको पहिलो प्राथमिकता शिक्षा हुनुपर्छः डा. महत

रामेछाप/ नेपाली कांग्रेसका नेता डा.रामशरण महतले सरकारको पहिलो प्राथमिकता शिक्षा हुनुपर्ने बताएका छन् । अहिलेको युग विचारले निर्देशित गर्ने र दिमागले सञ्चालन गर्ने युग भएकाले शिक्षा पहिलो प्राथामिकतामा हुनुपर्ने नेता महतले

बोक्सी भगाउन भन्दै विरामीलाई तातो फलामले डाम्ने पक्राउ

रामेछाप/ रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँँपालिका–१ की विरामी महिलाको शरीबाट बोक्सी भगाउँन भन्दै तातो फलामले डामेर घाइते बनाउन एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पेटको रोगको समस्या भएकी लिखु

रामेछापका ब्यवसायिद्धारा मानव साङ्लो ¥याली प्रदर्शन

रामेछाप- विपी राजमार्ग हुँदै रामेछापमा ठूला ढुवानी तथा सवारीका साधन सञ्चालन हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका रामेछापका उद्योगी ब्यवसायिहरुले मंलबार मानव साङ्लो ¥याली प्रदर्शन गरेका छन् । विपी राजमार्ग हुँदै रामेछापमा

रामेछापका ब्यवसायिले निकाले अर्धनग्न जुलुस

रामेछाप- सर्वोच्च अदातलले विपी राजमार्ग हुँदै रामेछाप प्रवेश गर्ने ढुवानीको साधन सञ्चालनमा अन्तरिम आदेश मार्फत रोक लगाएपछि त्यसको विरुद्ध आन्दोलीत रामेछापका ब्यवसायिले अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् । रामेछापमा ठूला

खाद्यन्नको माग गर्दै थाल जुलुस निकाले रामेछापका ब्यवसायिले

 रामेछाप- विपी राजमार्ग हुँदै रामेछाप प्रवेश गर्ने ढुवानीका साधनलाई प्रतिबन्द लगाइएपछि आन्दोलीत बनेका रामेछापका उद्योगी, ब्यवसायि र उपभोक्ताले आइतबार संयुक्त रुपमा थाल ठट्टाउने जुलुस निकालेका छन् । आपूर्ति बन्द हुँदा बजारमा

ट्रेड युनियन काँग्रेसमा पौडेल–सिटौलाको बर्चस्व

सन्तोष ढुङ्गेल काठमाडौं– नेपाल ट्रेड युनियन काँग्रेसमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बर्चस्व भएको छ । नेपाल ट्रेड युनियन काँग्रेसको छैटौं महाधिवेशनमा पौडेल–सिटौला पक्षका प्यानल नै कार्यसमितिमा आएको छ

रामेछापमा खाद्य बस्तुको हाहाकार, स्थानीयले निकाले ढाक्रे जुलुस

एक महिनादेखि ढुवानीको साधन बन्द हुँदा रामेछाप जिल्लामा खाद्य बस्तुको हाहाकार भएको छ । विपी राजमार्ग हुँदै रामेछाप जिल्लामा ठूला ढुवानीका साधन सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले

निर्माणाधिन विद्यालय भवनको ८ वटा पिलर बाङ्गियो

रामेछाप- जिल्लाको मन्थली नगरपालिका–४ सालुको सेतिदेवि उच्च माध्यमिक विद्यालयको निर्माणाधिन ८ कोठे पक्की भवनको ८ वटा पिलरहरु बाङ्गिएको छ । विद्यालय भवन निर्माणमा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरेकाले पिलर बाङ्गिएको

नेविसंघको मसाल जुलुसमा प्रहरी हस्तक्षेप

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा प्रहरी र नेपाल विद्यार्थी संघको कार्यकर्ताबीच झडप भएको छ । बिहीबार साँझन नेपाल विद्यार्थीसंघले निकालेको मसाल जुलुशमा निकाल्ने क्रममा भएको झडमा नेपाली काँग्रेस रामेछापका सचिव

पत्रकारमाथि प्रहरीको कुटपिट

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा प्रहरीले ब्यवसामाथि गरेको हस्तक्षेपको समाचार संकलन गर्न गएका पत्रकारमाथि प्रहरीले कुटपिट गरेको छ । रामेछाप जिल्लामा ठूला ढुवानीको साधन सञ्चालन हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका

ढुवानीका साधन सञ्चालनको माग गर्दै रामेछापका ब्यवसायि आन्दोलीत

 रामेछाप- सडकको भारबहन क्षमता कम्जोर भएको भन्दै ढुवानीका साधनलाई रामेछाप प्रवेशमा रोक लगाइएपछि जिल्ला उद्योग बाणिज्य संघको नेतृत्वमा रामेछापका ब्यवसायिहरु आन्दोलनमा उत्रिएका छन् । विपी राजमार्ग भएर रामेछाप जिल्लामा सेमीटेलर (१६

रामेछापको १० वर्षे रणनैतिक योजना निर्माण बारे विज्ञहरुसँग छलफल

रामेछाप– रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले १० वर्षे रणनैतिक योजना निर्माणबारे विषय विज्ञ र जिल्लाका राजनीतिक दलहरुसँग छलफल गरेको छ । रामेछाप नगरपालिकाले १० वर्षे रणनैतिक योजना निर्माणको लागि राष्ट्रिय योजना आयोगका