Logo
समाचार
मोटरसाइकल दुर्घटनामा २ को मृत्यु

दोलखाको तामाकोशी गाउँपालिकास्थित भिरकोटमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मोटरसाईकल चालक रामेछापको मन्थली नगरपालिका १ का १८ वर्षिय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक

पुरानो संस्कृति लोप हुन लागेको भन्दै पञ्चैबाजा ¥याली

रामेछाप । परम्परादेखि चल्दै आएको संस्कार, संस्कृति लोभ हुँदै गएको भन्दै नयाँ वर्ष २०७५ को अवसर पारेर रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा पञ्चैबाजा ¥याली निकालिएको छ । आधुनिक बाजाहरुको बढ्दो प्रयोगले

रामेछाप नगरपालिका खुल्ला दिसामुक्त

राजिव कार्की/ रामेछाप रामेछाप जिल्लाको रामेछाप नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिका भित्रका ९ वटै वडाका प्रत्येक घरधुरीले शौचालयको निर्माण र प्रयोग गर्न थालेपछि नगरपालिकालाई खुल्ला दिसामुक्त

बालकृष्ण ढुङ्गेलललाई रिहाई गर्न माग गर्दैै उज्जन श्रेष्ठको शालिक तोडफोड

रामेछाप/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बालकृष्ण ढुङ्गेललाई रिहाई गर्न माग र्गै उज्जन कुमार श्रेष्ठको शालिक तोडफोड गरेका छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ स्थित अरुणोदय माध्यमिक विद्यालयको हाताभित्र

माझी समुदायलाई लक्षित गरि लिफ्ट सिंचाई

रामेछाप: रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ स्थित जखनीटार र गाइखुराका माझी समुदायलाई लक्षित गरि लिफ्ट प्रणालीबाट सिंचाई कुलो निर्माण हुने भएको छ । रामेछाप जिल्लाको सुख्खा क्षेत्रमा पर्ने जखनीटारको ९५ घर

राजीनामा दिन जनप्रतिनिधिलाई आग्रह, राजीनामा नदिनेलाई जनकारबाही गर्ने चेतावनी

जनपरिषद नेपाल रामेछापले जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख, अध्यक्ष र वडा अध्यक्षहरुलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गर्दै पत्र लेखेको छ । स्थानीय तहको निर्वाचनपछि देशको सीमा अतिक्रमण, भ्रष्टाचार,

जिल्ला शिक्षा कार्यालय रामेछापले विद्यार्थी भर्ना अभियान चलाउने

 रामेछाप/ जिल्ला शिक्षा कार्यालय रामेछापले जिल्ला भर सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दो रहेको अवस्थामा जिल्ला शिक्षा कार्यालय रामेछापले आगामी वैशाख २

प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त

काठमाडौं । नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले डिआईजी खनाललाई आईजीपीमा नियुक्त गरेको हो । नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालले चैत २८

शैलेन्द्र खनाल बने सशस्त्र प्रहरी प्रमुख

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको प्रमुख (आईजीपी) मा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खनाललाई आईजीपीमा नियुक्त गरेको हो । खनाल आफ्ना प्रतिस्पर्धी

जिल्ला वन अधिकृत कार्यकक्षमा नै थुनिए

 रामेछाप/ जिल्ला बन कार्यालय रामेछापका प्रमुख रामविचारी ठाकुर सेवाग्राहरुद्धारा आफ्नै कार्यकक्षमा थुनिएका छन् । खयर जातको गोलिया काठ रामेछाप जिल्ला बाहिर लैजान पटक–पटक छुटपूर्जी माग्न जिल्ला बन कार्यालयमा जाँदा पनि

क्षतिपूर्ति माग गर्दै प्रहरीविरुद्ध अदालतमा मुद्दा दर्ता

बाँके । प्रहरीले हिरासतमा शारिरीक तथा मानसिक यातना दिएको भन्दै बाँकेको भुजाइगाउँका एक युवकले अदालतमा मुद्दा दायर गरेका छन् । भुजाईगाउँका भुविन थापाले यातनाको क्षतिपूर्तिबापत एक लाख रुपैयाँ क्षतिपूर्ति माग्दै

विविध कार्यक्रमका साथ मन्टेश्वरी अभिभावक दिवस मनाइयो

सन्तोष ढुङ्गेल लुलु होम मन्टेश्वरी महालक्ष्मी नगरपालिका इमाडोलकोे अभिभावक दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । अभिभावक दिवसलाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा सिटी एफका प्रतिनिधि राजेन्द्र दाहालले