Logo
समाचार
बाम सरकारले मिडियाहरुलाई अझ स्वतन्त्र बनाउँछः श्रेष्ठ

रामेछाप/ नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ वाम सरकार बनेपछि मिडियालाई अझ स्वतन्त्र र विश्वसनीय बनाउन कार्यक्रम ल्याउने बताएका छन् । मिडियामा राम्रा भन्दा पनि नराम्रा पक्षहरुलाई जोड दिने परिपाटी

रामेछापको गेलुमा सहरी स्वास्थ्य केन्द्रको स्थापना,स्थानीयले सहज रुपमा स्वास्थ्य सेवा पाउने

राजिव कार्की  रामेछापको मन्थली नगरपालिका–१२ गेलु सिक्रालमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरपालिका क्षेत्रभित्र अस्पतालको अपायक पर्ने वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको उद्देश्यअनुरुप गेलुको सिक्रालमा सहरी स्वास्थ्य

छमछमी ३ को टप फाइभमा पुग्न सफल रामेछापकी चेली रबिता भोट माग्दै गृहजिल्ला रामेछापमा, कसरी दिने रबितालाई भोट ?

रामेछाप/ नेपाल टेलिभिजनबाट सञ्चालीत तृत्यको रियालिटी सो छमछमी ३ को टप फाइभमा पुग्न सफल भएकी रामेछाप जिल्ला मन्थली नगरपालिका ११ की रबिता मगर भोट माग्न गृहजिल्ला आएकी छन् । रियालिटी

रामेछापमा घरेलु मदिरा बनाउने कच्चा पदार्थमा मुसा र अखाद्य बस्तु भेटियो

राजिव कार्की घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थमा अखाद्य बस्तु मिसाउने गरेको पाइएछि जिल्ला प्रहरी कार्यालय रामेछापले मदिरा नष्ट अभियानलाई तिव्रता दिने भएको छ । बिहीबार सदरमुकाम मन्थलीका विभिन्न

सम्मेलनमा सहभागी रामेछापका भुपु सैनिकहरु विरामी भएपछि एकैसाथ अस्पताल भर्ना 

राजिव कार्की  सिन्धुलीमा बिहीबार सम्पन्न भुपु सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा सहभागी भएर फर्किएका रामेछापका भुपु सैनिक तथा उनीहरुका आफन्त एकैसाथ विरामी परेका छन् । नेपाली सेनाको सैनिक कल्याणकारी कोषले

जिल्ला प्रहरी कार्यालय रामेछापले ग¥यो अवैध मदिरा नष्ट

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका होटल ब्यवसायिहरुले बिक्रीबितरणको लागि राखेको अबैध घरेलु मदिर प्रहरीले बरामद गरि नष्ट गरेको छ । बुधबार मन्थली नगरपालिका–२ स्थित विनिताचोकदेखि आकासेसम्म सञ्चालनमा रहेका होटलहरुमा

काठमाडौंको बौद्धमा देखाइयो पुरातात्विक एवं ऐतिहासिक जात्रा

सन्तोष ढुङ्गेल काठमाडौं/ काठमाडौं महानगरपालिका–६ बौद्धमा पुरातात्विक एवं ऐतिहासिक जात्रा मामला भब्य रुपमा मनाइएको http://www.viagrabelgiquefr.com/ छ । यो जात्रामा रथलाई बौद्ध स्तुमा परिक्रमा गराउँने चलन रहेको छ । यो जात्रा

शैक्षिक गुणस्तरमा बृद्धि गर्न एडभान्स चामुण्डा इन्ष्टिच्यूटले एसइई बुस्ट अप गणित परिक्षा लिने

सन्तोष ढुङ्गेल काठमाडौं । शैक्षिक गुणस्तरमा बृद्धि गर्ने उद्देश्यले एडभान्स चामुण्डा (एडी) इन्ष्टिच्यूटले एसइई बुस्ट अप गणित परीक्षा सिजन १० सञ्चालन गर्ने भएको छ । शैक्षिक गुणस्तरलाई बृद्धि गर्न र

फर्जि नागरिकता दिएको अभियोगमा अध्यक्ष र सचिव पक्राउ

रामेछाप । फर्जि नागरिकता सिफारिस गरेको अभियोगमा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ का अध्यक्ष रुद्रमणी नेवार र सचिव केशरबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । वडाको नागरिक नभएका

धर्मशालामा भेला भएर लामा गुरुहरुले दिए शुभकामना

रामेछाप । २८५४ औं खि सोनाम ल्होछारको अवसरमा रामेछाप जिल्लाको सुनापति गाउँपालिका–३ हिलेदेविको धर्मशालामा कार्यक्रमको आयोजना गरि लामा गुरुहरुद्धारा गाउँपालिकाबासीलाई नयाँ वर्षको शुभकामना दिएका छन् । धर्मशालामा भेला भएर लामा

आगलागिबाट सोतिपाखा सामुदायिक बनको १२ हेक्टर क्षेत्रफल भन्दा बढी सखाप, आगो अझै नियन्त्रण बाहिर

रामेछाप । रामेछाप जिल्लाको लिखु गाउँपालिका–६ खिम्तीको सोतिपाखा सामुदायिक बनमा आगलागि हुँदा १२ हेक्टर क्षेत्रफल भन्दा बढि बन डढेलो लागेर सखाप भएको छ । बिहीबार बिहान ११ बजेदखि सुरु भएको

चन्द्र भण्डारीले दिए शेरबहादुरलाई नोकिया मालिकको संज्ञा

सन्तोष ढुङ्गेल/ भ्याली संवाददाता नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नोकिया मालिकको संज्ञा दिएका छन् । पहिला शेरबहादुर देउवाले चर्चा कमाए पनि अहिले