वीरगञ्जमा रहेको सुपर ग्यास उद्योगमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएपछि
राष्ट्रियसभा गठन सम्बन्धि आएको विवाद राजनीतिक सहमतिबाट खोज्नुपर्ने नेकपा माओवादी केन्द्रले निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टीको बैठकले राष्ट्रिय सभा गठनसम्वन्धी विवाद राजनीतिक विषय भएको https://www.cialissansordonnancefr24.com/ भन्दै सहमतिका आधारमा
भक्तपुर– वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएपछि महानायक राजेश हमाल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाइ दिन बालबोट पुगेका छन् । हमालले देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख नियुक्त नगर्न सरकारलाई चेतावनी दिएका छन् । देउवा सरकारले प्रदेश प्रमुख नियुक्त गरे सपथ नलिने ओलीको चेतावनी छ । शनिबार
पहिलो चरण अन्तर्गत रामेछापमा मंसिर १० गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खसेको मतको करिब ३० हजार मत बदर भएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापमा
प्रतिनिधिसभा रामेछापबाट पराजय भएका नेपाली काँग्रेसका उम्मेदवार कान्छाराम तामाङले आपूmले चुनाव हारे पनि भोट माग्ने क्रममा मतदातासँग गरेको बाचा पूरा गर्ने बताएका छन् । मतदातालाई धन्यवाद दिन बुधबार मन्थलीमा आयोजना
काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवं समावेशी) शाखा अधिकृतको लागि दरखास्त आब्हान गरेको छ । विभिन्न सेवाका लागि ३ सय ९० शाखा अधिकृतको लागि दर्खास्त आब्हान
सुनसरी । सुनसरीको क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदार विजयी भएका छन् । भर्खरै आएको नतिजाअनुसार गच्छदारले वामगठबन्धनका भगवती चौधरीलाई ३ सय २१ मतले पछि पार्दै विजयी
काठमाडौँ । पहिलो र दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनको मत गणना सकिएको छ । प्रतिनिधिसभा सदस्यमा १६४ प्रतिनिधि निर्वाचित भएका छन् । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं.
काठमाडौँ/ अघिल्लो पटकको व्यवस्थापिका संसद ९संविधानसभाबाट परिवर्तित० मा २२ राजनीतिक दलले प्रतिनिधित्व गरेका थिए । पछिगठन भएको नयाँ शक्ति पार्टीमा एक सांसदले प्रवेश गरेपछि सो दल पनि संसदमा दर्ता भएर २३
रामेछाप जिल्लाको समानुपातिको मत गणना पनि सकिएको छ । रामेछाप जिल्लाको प्रतिनिधिसभा र दुवै प्रदेशसभामा पराजय ब्यहोरेको नेपाली काँग्रेस समानुपातिकमा भने दोश्रो स्थानमा आएको छ । समानुपातिको मत परिणाम अनुसार
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रमुख दलका केही शीर्ष नेताहरुले पराजय व्यहोरेका छन् । लगातार एउटै निर्वाचन क्षेत्रबाट निर्वाचन जित्दै आएका कतिपय राजनीतिक हस्तीहरुले समेत पराजय व्यहोर्नु परेको छ ।