Logo
समाचार
सूमोेले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

चैत्र ४, रामेछाप । रामेछाप सदरमुकाम मन्थलीस्थित करमबोट भन्ने स्थानमा सुपरसिटी यातायातको सूमोले ठक्कर दिंदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको । मोटरसाइलको पछाडि सवार रहेका अर्का एक ब्यक्ति गम्भीर

पूर्व मन्त्री ढुङ्गेलको असामयिक निधन

चैत्र ३, रामेछाप । रामेछाप जिल्लाको पकरबास निवासी पूर्व कृषि सहायक मन्त्री रामहरी ढुङ्गेलको बिहीवार असामयिक निधन भएको छ । नेपाली कांग्रेस रामेछापका पूर्व सभापति, तथा महासमिति सदस्य समेत रहेका

गेटमै बरामत भयो ९ बोरा चिट

३ चैत्र, महोत्तरी– एसइई परीक्षा सुरु भएको आज पहिलो दिन नै ९ बोरा चित बरामत भएको छ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको

पूर्व प्रधानमन्त्री भट्टराई भारत भ्रमणमा

चैत्र २, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन भारत गएका छन् । उनी आज दिउँसो ३ः३० बजे दिल्ली प्रस्थान गरेका हुन्

सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक घोषणा गर्दै मोर्चा

चैत्र २, काठमाडौँ । एमालेको मेची–महाकाली अभियानको क्रममा सप्तरी घटनामा प्रहरीको गोली लागि ३ जना र उपचारको क्रममा आफ्ना २ जना कार्यकर्ताको मुत्यु भएसँगै मधेशी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन

एमालेको अहंकारले सप्तरी घटना: महतो

काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन अहिलेसम्मकै सबैभन्दा घनघोर र कठिन हुने बताएका छन् । राजविराजमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले ‘सप्तरी घटनामा नश्लवादी चरित्रलाई उदांगो

नयाँ संरचना लागू भएसँगै कर्मचारीलाई चटारो

१ चैत, रामेछाप नयाँ संरचन लागू भएसँगै स्थानीय तहका कर्मचारीलाई चटारो परेको छ । जिल्ला विकास समितिको कर्मचारी नयाँ लेटर प्याड छाप्न, नयाँ संरचना अनुसारको बोर्ड फेर्ने र छाप बनाएर

दोश्रो र तेश्रो किस्ताको लागि अनुगमन

मन्थली÷ मेडेयरको सहयोग र सामुदायिक विकास समाज मन्थलीको सहजीकरणमा निर्माण भइरहेका भूकम्प प्रतिरोधी घरको अनुगमन गरिएको छ । सामुदायिक विकास समाज (सिडिएस) मन्थलीले सहजीकरण गरिरहेको विजुलीकोट गाविसको वडा नं. ३

विदेश जानेको संख्या, घट्दो मृत्यु हुनेसको बढ्दो

रामेछाप जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या पछिल्ला वर्षहरुमा घट्दै गए पनि विदेशमा मृत्यु हुनेको संख्या भने बढ्दो क्रममा रहेको छ । सुरक्षित आप्रवासन परियोजना सामी रामेछापको तथ्यांकअनुसार रामेछापबाट वैदेशिक रोजगारिमा

पालमुनी प्रसुति सेवा सञ्चालन गर्दा संक्रमणको जोखिम

रामेछाप÷ रामेछाप जिल्लाको राकाथुम गाविसमा पालमुनी प्रसुति सेवा सञ्चालन गर्दा बच्चा जन्माउन आउँने आमाहरुमा संक्रमणको जोखिम रहेको छ । राकाथुम स्वास्थ्य चौक सञ्चालन हुँदै आएको गाविसको भवन भूकम्पले भत्काएपछि टेन्टबाट

जनताको सुरक्षमा खटिएका प्रहरी नै जोखिममा

रामेछाप: रामेछाप जिल्लाका अधिकांस प्रहरी चौकीहरु सुरक्षित भवन नहुँदा जोखिममा रहेको छ । जनताको सुरक्षाको लागि खटिएका प्रहरी नै भूकम्पले क्षति पु¥याएको जोखिमपूर्ण घरमा भाडा तिरेर बस्दै आएका छन् ।