चैत १३ – मधेस केन्द्रित दलहरुको गठबन्धन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आइतबार सप्तरीको राजविराजमा श्रद्धाञ्जली सभा गर्दैछ । फागुन २३ गते प्रहरीको गोली लागि ज्यान गुमाएका पाँचजनाको सम्झनामा सभा गर्न
प्यूठान, चैत ११ – प्यूठान जिल्ला स्वर्गद्धारी नगरपालिका वडा नं। ४ को रुमाले भन्ने ठाउँमा शुक्रबार ९आज० विहान करिब बा ८ च १५६१नम्वरको जीप दुर्घट्ना हुँदा ७ जनाको मृत्यु भएको
काठमाडौं, चैत ११– नेपालका लागि नयाँ भारतीय राजदूत मन्जिवसिंह पुरी शुक्रबार नेपाल आउँदै छन् । अघिल्ला राजदूत रन्जीत रे ले अवकास पाएपछि उनको स्थानमा पुरी आउन लागेका हन् । रे
चैत ११ प्यूठान – काठमाडौँबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि गएको स्कार्पियो जीप भिङ्ग्री–६ रुमाले भन्ने स्थानमा शुक्रबार दुर्घटना भएको छ । स्थानीय दुर्गा भुषालका अनुसार जीग सडकबाट २ सयमिटर
चैत १०, काठमाडौं । तपाईं घरमा केबल टेलिभिजन हेर्नुहुन्छ रु यदि आगामी वैशाख १५ सम्म तपाईंले आफ्नो टीभीलाई डिजिटलाइज्ड गर्नुभएन भने सेवा नै बन्द हुनेछ । बैशाख १५ पछि काठमाडौंसहित
१० चैत, काठमाडौं । भारतीय सीमा सुरक्षा बलले हत्या गरेका शहीद गोविन्द गौतमको परिवारलाई माओवादी केन्द्रले घोषणा गरेको ६ लाख राहत रकम आज हस्तान्तरण गरिएको छ । माओवादी केन्द्रकी नेता
चैत १०, मोरङ– पूर्व पश्चिम राजमार्गको मोरङ–पथरी–कानेपोखरी सडकखण्डमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको ज्यान गएको छ । बुधबार बेलुकी साढे ७ बजे काँकभिट्टाबाट बुटवलका लागि छुटेको ना ५ ख ५३८७
चैत ९, काठमाडौं । नयाँ राज्य संरचना अनुसार अब केन्द्रम १४ वटा मात्र मन्त्रालय रहने भएको छ । संविधान कार्यान्वयनसँगै ठूला मन्त्रालयमा गनिने स्थानीय विकास, शिक्षा मन्त्रालय, शान्ति पुनर्निर्माण लगायतका
भक्तपुर । संविधान संशोधन नभई जबरजस्ती स्थानीय तहको निर्वाचन भए मुलुकमा अनिष्ट हुने चेतावनी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दिएका छन् । मंगलबार रफत सञ्चार क्लबले आयोजना गरेको एक कार्यक्रममा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमांकनलाई केन्द्र र प्रदेशको चुनावअघि टुंगो लगाउने गरी अहिले अन्य विषयमा संविधान संशोधन गरेर जान पहल भइरहेको बताएका छन् । मंगलबार सिंहदरवारमा माओवादी केन्द्र
९ चैत, काठमाडौं । राज्य व्यवस्था समितिले साना दलको बिरोधका बीच ३ प्रतिशत थ्रेसहोल्ड सहित राजनीतिक दल सम्बन्धी विधेयक पास गरेको छ । प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक सांसद पाउँनको लागि
जल तथा मौसम विज्ञान विभागका पूर्वानुमान महाशाखाका अनुसार मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । गत सातादेखि सुरु भएको पश्चिमी वायु कायमै भएकाले अझै केही दिन मध्यसँगै