Logo
समाचार
मातृभूमीको सहयोगमा कागतीका बिरुवा वितरण

२७ असार, रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुममा मातृभुमी नेपाल नामक संस्थाको सहयोगमा कागतीको विरुवा वितरण गरिएको छ । मातृभूमी नेपालको सहयोगमा वडाले ५ हजार कागतीको विरुवा वितरण गरेको हो ।

सीता दाहालको राजकीय सम्मान सहित अन्त्यष्टि

  २७ असार, काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती

प्रचण्ड पत्नी सीता दाहालको निधन

२९ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा आमाको निधनपछि छोरीहरु रेनु र गंगा दाहाल भावविह्वल बनेका छन् ।

सिद्धेश्वर आधारभूत विद्यालय बर्खामा पनि सञ्चालन

  २७ असार, रामेछाप । सामुदायिक विद्यालयले वर्षमा ५५ दिन विदा पाउने व्यवस्था छ । ५५ दिन मध्य ५ दिन विद्यालय व्यवस्थापन समितिले निर्णय गरी विदा दिन सक्ने छ भने

लम्पी स्किनबाट खाँडादेवीम २० चौपाया मरे

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिकामा लम्पी स्किन संक्रमणबाट २० पशु चौपाया मरेका छन् । पालिकाको ९ वटै वडाहरुमा यो रोग फैलिएको गाउँपालिका पशुपन्छी विकास शाखले जनाएको छ । लम्पी स्किन संक्रमणबाट

रामेछाप नगर उद्योग वाणिज्य संघको अध्यक्षमा तामाङ

  रामेछाप– रामेछाप नगर उद्योग वाणिज्य संघको अध्यक्षमा अमित तामाङ चयन भएका छन् । सोमवार सम्पन्न नगर उद्योग वाणिज्य संघको ८ औँ साधारणसभा तथा तेस्रो अधिवेशनले तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन

गहतराजको असामयिक निधन

रामेछाप- नेपाल सुनचाँदी कल व्यवसायी संघ जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष एवम् सुन चाँदी व्यवसायी कृष्ण गहतराजको असामयिक निधन भएको छ । मन्थलीस्थित उनकै निवासमा बिहीवार बिहान ८ः३० बजेको समयमा छाती

दूध दही खाँदा लम्पी स्किन मानिसमा सर्दैन : थापा

भेटेरीनरी अस्पताल तथा पशु स्वास्थ्य सेवा केन्द्रको सम्पर्क कार्यालय रामेछापका प्रमुख प्रकाश थापासँग पशु चौपायामा फैलिएको लम्पी स्किनको रोगको बारेमा गरिएको कुराकानीको सम्पादित अंश : लम्पी स्किन रोगको लक्षणहरू के

लायन्स क्लब अफ काठमाडौँ हलेसिको अध्यक्षमा गुप्ता

  रामेछाप– लायन्स क्लब अफ काठमाण्डौं हलेसिमा लायन बर्ष सन् २०२३/२४ का लागि सुरेश प्रसाद गुप्ता अध्यक्ष पदमा चयन भएका छन् । लायन वर्ष २३/२४ का लागि अध्यक्ष गुप्ताका साथै

“शान्ति प्रिय आमा” पुस्तकको बिमोचन: डा.हाक जा हान मुन विश्वमा समाजसेवा र शान्तिका लागि प्रेरणाको श्रोत : उपसभामुख रानामगर

  काठमाडौ- विश्व प्रशिद्ध शान्तिबादी नेत्री डा.हाक जा हान मूनको (मदर मुन) आत्मबृतान्त “शान्ति प्रिय आमा” नेपाली भाषामा प्रकाशित भएको छ । संसारका विभिन्न भाषामा उल्था गरि प्रकाशित गरिएको पुस्तक

सर्मिलाको ‘कुन तार मिलेन’ बजारमा

रामेछाप– गायिका सर्मिला फूयाँलको ‘कुन तार मिलेन’ बोलको गीत सार्वजननिक भएको छ । सोमवार ओएसआर डिजिटल नामक यूट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । सर्मिला फूयाँल निर्माता रहेको ‘कुन तार मिलेन’

बहुप्राविधिक शिक्षालयद्धारा प्रशिक्षक प्रशिक्षण तालिम

रामेछाप-  रामेछाप बहुप्राविधिक शिक्षालय मन्थलीले उद्यमशीलता विकास तालिम सञ्चालन गरेको छ । उद्यम विकास सम्बन्धी प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण ‘टट्’ तालिम आयोजना गरिएको रामेछाप बहुप्राविधिक शिक्षालय मन्थलीका निमित्त