Logo
समाचार
वित्तीय साक्षरता कक्षाले फेरियो, सुस्मिताको जीवन

सागर बिक्रम बस्नेत कपिलवस्तु– देशमा बेरोजगारी समस्याले धेरै परिवारलाई छुट्टिन बाध्य बनाएको छ । घर परिवार चलाउनकै लागि धेरै मानिस वैदेशिक रोजगारीमा छन् । घरखर्च धान्न नसकेर श्रीमानले विदेश जान्छु

घाम तापेर दिन बिताउने मलाई वित्तीय साक्षरता कक्षाले कमाउन सक्ने बनायो : ऋतु थापा

नवलपरासी- सानै उमेरमा विवाहबन्धनमा बाँधिएकी ऋतु थापा नवलपुर जिल्ला कावासोती नगरपालिका–१ रिट्ठेपानीमा बस्छिन् । उमेरले भर्खरै २८ वर्ष पूरा भएकी ऋतुको छोरा गाउँकै स्कुलमा कक्षा ३ मा पढ्छन् । ३

रामेछापमा दूधको गुणस्तर निर्धारण

सन्तोष ढुङ्गेल रामेछाप– जिल्लामा उत्पादन र बिक्री हुने दूधको गुणस्तरको आधारमा मूल्ल निर्धारण गरिएको छ । व्यवसायीहरुले गाइको दूध १ सय र भैंसीको दूध १ सय २० रुपैयाँमा बिक्री वितरण

मृत्यु भइसकेको व्यक्तिको नाममा भत्ता

रामेछाप-  रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकाले मृत्यु भइसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता निकासा गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको लेखा परीक्षण प्रतवेदनमा दोरम्बा शैलुङ्ग गाउँपालिकाका

आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

रामेछाप-  बुधबार र बिहीबार दुई दिन देशब्यापीरूपमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ । ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई

करोडमाथि क्षति, हजारमा क्षतिपूर्ति !

रामेछाप- रामेछाप नगरपालिका-६ ओख्रेनीका लालबहादुर तामाङको जुनार बगैँचा लगायत अन्य फलपूmल तथा बोटबिरुवाहरू आगलागीबाट जलेर नष्ट भएका छन् । गएको चैत्र २८ गते सिलिङ्गे चेप्टेढुङ्गा सामुदायिक वनमा लागेको आगो ओख्रेनीको

मोटरसाइकल चोरीमा प्रहरीकै संलग्नता

सन्तोष ढुङ्गेल रामेछाप- रामेछापको मन्थली नगरपालिका–१ रणजोर खोला नजिकैको ग्यारेजबाट हराएको मोटरसाइकल चोरीमा प्रहरी कर्मचारीकै संलग्नता रहेको खुलासा भएको छ । ग्यारेजमा पार्किङ गरिएको बागमती प्रदेश ०२ ०२८ प ०९०७

उमाकुण्डको ताँबेमा भव्य मेला

रामेछाप- नया वर्ष २०८० को अवसरमा उमाकुण्ड गाउँपालिकाको ताँबेमा भव्य मेला लागेको छ । उमाकुण्ड गाउँपालिकाको आयोजनामा  शुभकामना आदान प्रदान र जातीय झाँकी प्रदर्शन साथै सांस्कृतिक प्रस्तुतीहरु गरिएको थियो ।

दोरम्बा शैलुङ्गको बेरुजु ५ करोड नजिक

रामेछाप-  रामेछापको दारेम्बा शैलुङ्ग गाउँपालिकाको बेरुजु ४ करोड ८५ लाख २१ हजार देखिएको छ । गाउँपालिकाको गत बर्षको लेखा परीक्षणमा यति ठूलो रकम बेरुजु देखिएको हो । गाउँपालिकाभित्र बार्षिक रुपमा

रामेछापमा सडक महोत्सव सुरु

रामेछाप- नयाँ वर्ष २०८० को अवसरमा आयोजित रामेछाप सांस्कृतिक तथा सडक महोत्सव सुरु भएको छ । रामेछाप जिल्लमा पहिलो पटक आयोजना गरिएको महोत्सव शुक्रबारबाट सुरु भएको हो । शनिबारसम्म चल्ने

भैँसीलाई सुत्केरी भत्ता

रामेछाप-  मन्थली नगरपालिका पशु सेवा शाखाले सुत्केरी भैँसीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता प्रदान गरेको छ । १ सय ५२ किसानले पालेका १ सय ७० वटा भैँसीको सुत्केरी भत्ता स्वरुप प्रतिभैँसी

रामेछापमा सांस्कृति तथा सडक महोत्सव हुने

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा नयाँ वर्ष २०८० को अवसरमा वैशाख १ र २ गते ‘रामेछाप सांस्कृति तथा सडक महोत्सव हुने भएको छ । रामेछाप जिल्लामा उत्पादित कृषिजन्य वस्तु तथा दूग्धजन्य