रामेछाप- कार्यस्थलमा हुन सक्ने यौनजन्य हिंसा तथा दुव्र्यवहारप्रति जिल्ला प्रशासन कार्यालय रामेछापको ध्यानाकर्ष भएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताएकी छन् । जिल्लाभित्र सरकारी तथा गैरसरकारी कार्यालयहरूमा महिला र
रामेछाप– रामेछापको रामेछाप नगरपालिका–४ हिमगंगाका फरक क्षमता भएका र वृद्धालाई घरमै नागरिकता प्रदान गरिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला नेतृत्वको टोली फरक क्षमता भएका २५ वर्षीय नरबहादुर
रामेछाप- जिल्ला कारागार कार्यालय रामेछापमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको लिखुतामाकोशी गाउँपापालिका–३ का बिरे दर्जी रहेका छन । कारागारमा एक्कासी बिरामी परेका दर्जीलाई
रामेछाप- पूर्वसांसद देवशंकर पौडेलद्धारा संकलित प्राचीन कुराहरुको सङ्गालो ‘थातथलाका कथाहरु’ प्रशासन भएको छ । रामेछापका गाउँबस्तीहरुमा पुस्तौंदेखि चल्दै आएका रीतिरिवाज र सुनिँदै भनिँदै आएका प्राचीन कहानीहरुलाई समेटेर पौडेलले पहिलोपटक पुस्तकको
रामेछाप- रामेछापको मन्थली नगरपालिकाले नगरको पर्यटन विकासका योजना तथा कार्यक्रम बनाउन सरोकारवालासँग सुझाव लिएको छ । नगरपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी पर्यटन विकासको सम्भावना, अवसर र चुनौतीका बारेमा सरोकारवालासँग
रामेछाप- रामेछापको मन्थली नगरपालिका–७ भटौलीस्थित मानेखोपमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मन्थली नगरपालिका–७ कौछिनीकी ८२ वर्षीया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका
रामेछाप– डिभीजन बन कार्यालय रामेछापका डिभीजन बन अधिकृत रामशरण गौतमले कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार गरेको भनी उजुरी परेको छ । गौतमले बन भिडीजन कार्यालयमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै बन
रामेछाप– बागतमी प्रदेश सांसद युवराज चौलागाईले रामेछाप जिल्लाको विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मान्त्रालयमा बजेट सिलिङसहित माग पत्र पेश गरेका छन् । संस्कृति,
रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ र ६ को सीमना पर्ने कुनौरीमा खेलमैदान शिलान्यास गरिएको छ । राष्ट्रिय स्तरको खेलमैदान ‘रंगलाशाला’ निर्माणको लागि मंगलबार बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठद्धारा
रामेछाप- नेपालका प्रधान सेनापति प्रभुराम शर्माले देश र जनताको रक्षा नेपाली सेनाको संवैधानिक दायित्व भएको बताए । ‘देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नागरिकको रक्षा गर्नु हाम्रो प्रमुख संवैधानिक दायित्व
रामेछाप– इलेक्ट्रोनिक्स् तथा मोवाइल व्यवसायीहरुको भेलाले ‘रामेछाप इलेक्ट्रोनिक्स् तथा मोवाइल व्यवसायी संघ’ गठन गरेको छ । सोमबार आयोजित व्यवसायीहरुको भेलाले इश्वरचन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
सन्तोष ढुङ्गेल रामेछाप– सोमबार रामेछाप विमानस्थलबाट पछिल्लो सिजकै सबैभन्दा धेरै ५७ उडान भएको छ । यो सिजनमा सदरमुकाम मन्थलीस्थित रामेछाप विमानस्थलबाट यति धेरै उडान भएको यो पहिलो पटक हो ।