Logo
समाचार
अक्षता राष्ट्रिय दैनिक ११ चैत्र २०७९ इ–पेपर

सहकारी सञ्चालकलाई क्षमता विकास तालिम

 रामेछाप- सहकारी सञ्चालनहरुको क्षमता विकासका लागि आधाभूत तालिम शुक्रबारदेखि मन्थलीमा सुरु भएको छ । सहकारीको संस्थागत विकासमा सहयोग पुर्याउने उद्देश्यले रामेछापमा सञ्चालित सहकारी संस्थाका सञ्चालकहरुको क्षमता विकासका लागि तालिम आयोजना

विपन्नको विद्युत महसुल वडाले तिरिदियो

रामेछाप-  रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ सैपुका विपन्न नागरिकले प्रयोग गरेको विद्युत्को महसुल वडा कार्यालयले तिरिदिएको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत विपन्न नागरिकले प्रयोग गरेको विद्युत्को महसुल वडा कार्यालय मार्फत

उषा मानन्धरको पीडा : उपचार खर्चको अभावले ६ वर्षदेखि एकैथलामा

रामेछाप– ६ वर्षअघि घाँस काट्ने क्रममा रुखबाट लड्दा मेरुदण्ड फ्याक्चार भएर थला परेकी रामेछापको खाँडादेवी गाउँपालिका–४ सिमपानीकी उषा मानन्धर अहिले पनि एकै थलामाजस्तै छन् । मानन्धरको कम्मर मुनिको भाग चल्दैन

अक्षता राष्ट्रिय दैनिक १० चैत्र २०७९ इ–पेपेर

वडा भवन आफ्नै जग्गामा बन्छ : पौडेल

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–५ का अध्यक्ष मनोज पौडेलले कार्यालयको भवन वडाको आफ्नै जग्गामा निर्माण हुने बताए । केही स्थानीयहरुले वडा कार्यालय अपायक भएको भन्दै पायक पर्ने ठाउँमा सार्न माग गरिरहेका

अक्षता राष्ट्रिय दैनिक ९ चैत्र २०७९

महिलाले झुण्डिएर आत्महत्या गरिन्

रामेछाप- रामेछापको मन्थली बजारमा खाद्यन्न पसल सञ्चालन गर्दै आएकी एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । मन्थली नगरपालिका–८ चिसापानी घर भइ मन्थलीको कटहर नजिकै व्यवसाय गर्दै आएकी अनु श्रेष्ठले मंगलबार

गिरिजाप्रसाद हट्ठी र साहसी नेता

रामेछाप– नेपाली काँगे्रस रामेछापका नेता ध्रुबहरि ढुङ्गेलले गिरिजाप्रसाद कोइराला हट्ठी र अदम्य साहसका धनी नेता भएको बताए । गिरिजाप्रसाद कहिल्यै पछि नर्फने र जुनसुकै शक्तिसँग पनि नडराउने नेता थिए, उनले

मन्थली क्याम्पस स्ववियू सभापतिमा कार्की निर्वाचित

रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघका अविनाश कार्की निर्वाचित भएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र एकीकृत समाजवादी समर्थित अनेरास्वयुको समर्थनमा साझा उम्मेदवार बनेका कार्की

कुलुङ र राईले जिते सुनापति–शैलुङ अल्ट्रा म्याराथुन

रामेछाप- रामेछापमा शनिबार भएको ५५, २५ र ५ किलोमिटर सुनापति–शैलुङ्ग अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथुन प्रतियोगिता अन्तर्गत ५५ किलोमिटरमा पुरुषतर्फ सोलुका धावक सुमन कुलुङ प्रथम भएका छन् । कुलुङले ५ घण्टा २६

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्दन

  प्रथमा श्रेष्ठ १. विषय प्रवेश : १.१ भ्रष्टाचार : अर्थ र अवधारणा ‘भ्रष्टाचार’ भ्रष्ट र आचार दुईवटा शब्द मिलेर बनेको संयुक्त शब्द हो । ‘भ्रष्ट’को अर्थ खराब ‘आचार’ को