Logo
समाचार
मन्थली १४ मा एमालेको अग्रता

मत परिणाम अपटेड

पछिल्लो मत परिणाम मन्थली नगरपालिका वडा नं.१ नेपाली काँग्रेसः नगरप्रमुखः ४३ नगर उप्रमुखः ५३ वडा अध्यक्षः ५१ खुल्ला सदस्यः ४१ खुल्ला सदस्यः ३ महिला सदस्यः ४५ दलित सदस्यः ३ वडा

रामेछापमा खाँडादेवी गाउँपालिका बाहेक सबै पालिकामा मत गणना सुरु

रामेछाप । रामेछाप जिल्लामा खाँडादेवी गाउँपालिका बाहेक सबै पालिकाहरुमा मतगणना सुरु भएको छ । गोकुलगंगा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकामा बिहानैदेखि मत गणना सुरु भए पनि मन्थली नगरपालिका, रामेछाप नगरपालिका

मतपेटीका बोकेको गाडी दुर्घटना, मतदान अधिकृत गम्भीर घाइते

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं. १ बाट मतपेटीका लिएर नगरपालिकाको कार्यालय रामेछाप आउँदै गरेको गाडी दुर्घटना भएको छ । गोठगाउँ मतदान स्थल अन्तर्गत ३ वटा मतदान केन्द्रको मतपेटीका

राजनीतिक दलबाट निर्वाचन आचारसंहिता उल्लंघन

रामेछाप । रामेछापमा राजनीतिक दलहरुले मतदान स्थलमा निर्वाचन आचारसंहिता विपरी कार्य गरेका छन् । खाँडादेवि गाउँपालिका वडा नं. ५ प्रयागेश्वर माध्यमिक विद्यालयमा पकरबासमा रहेको मतदान स्थलमा ती ठूला पार्टीहरु नेकपा

रामेछापको राकाथुममा काँग्रेस माओवादीबीच झडप एक जना गम्भीर घाइते मतदान प्रभावित

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका वडा नं. १ राकाथुम माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा मतदान प्रक्रिया सुरु हुनसाथ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । दोहोरो

वडा अध्यक्षका उम्मेदवारमाथिक आक्रमणमा आफ्नै पार्टी कार्यकर्ताको पनि संलग्नता

नवराज विश्वकर्मा रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नंं. ३ को वडा अध्यक्ष पदको लागि नेपाली काँग्रेसकाबाट उम्मेदवार रहेका रमेशकुमार सुनुवारसहित तीन जनामाथि साङ्घातिक आक्रमण भएको छ । वडा अध्यक्षको उम्मेदवारमाथि

गोकुलगंगामा वडाध्यक्षको उम्मेदवारमाथि सांघातिक आक्रमण ४ जना घाइते

रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं. ३ रस्नालुमा माओवादी केन्द्रका उम्मेदवारमाथि सांघातिक आक्रमण भएको छ । आक्रमणबाट बडाध्यक्षका उम्मेदवार सहित चार जना माओवादी कार्यकर्ता घाइते भएको नेकपा माओवादी केन्द्रले जनाएको

उमाकुण्डमा वडा अध्यक्षको उम्मेदवारमाथि खुकुरी प्रहार

सन्तोष ढुङ्गेल रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ का वडा अध्यक्षको उम्मेदवार रमेश सुनुवार माथि गएराति खुकुरी प्रहार भएको छ । नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार सुनुवारलाई कुँबुकास्थलीमा

नागरिकको स्वास्थ्यप्रति राज्यको उदासीनता

नवराज विश्वकर्मा रामेछाप । राज्यले नागरिकको स्वास्थ्य र जीवन रक्षाजस्तो संवेदनशीलतालाई ध्यानमा नराखि स्वास्थ्य संस्थाहरु नै खाली पारेर स्वास्थ्यकर्मीहरुलाई निर्वाचनमा खटाउँदा विरामीहरु मारमा परेका छन् । स्वास्थ्यकर्मीहरुलाई यही ३० गते

स्थानीय तह निर्वाचनमा मुख्य पदमा महिला र दलित उपेक्षित

नवराज विश्वकर्मा रामेछाप । आसन्न स्थानीय तह निर्वाचनका लागि स्थानीय तहको मुख्य पदमा उम्मेदवार नबनाएर राजनीतिक दलहरुले दलित र महिलालाई उपेक्षा गरेका छन् । नेपालको संविधान, २०७२ ले राज्यका हरेक

दोरम्बा शैलुङ्ग माओवादीको लालकिल्ला हो, अरुले आश नगरे हुन्छः मगर

रामेछाप । दोरम्बा शैलुङ्गाग गाउँपापलिका वडा नं. ४ का अध्यक्ष चन्द्रबहादुर मगर ‘टकल’ ले दाेरम्बा शैलुङ्ग गाउँपालिका माओवादीको लालकिल्ला भएको बताए । दोरम्बा शैलुङ्ग माओवादीको लालकिल्ला भएकाले यहाँ अरु पार्टीहरुले