Logo
समाचार
दुई वर्षदेखि बन्द रहेको शल्यक्रिया सहितको प्रसूति सेवा सञ्चालन

नवराज विश्वकर्मा रामेछाप । करिब दुई वर्षदेखि बन्द रहेको मन्थली अस्पतालको आकस्मिक जटिलतायुक्त प्रसुती शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र (ऋभ्इल्ऋ) पुनः सञ्चालनमा आएको छ । जनशक्तिको अभावमा गत दुई वर्षदेखि

एकमा एमाले रामेछापको दुई महिने चुनावि अभियान

नवराज विश्वर्मा रामेछाप । नेकपा एमाले रामेछापले दुई महिने चुनावि अभियान घोषणा गरेको छ । “म जिताउँछु मेरो वडा, हामी जिताउँछौँ हाम्रो पालिका, वैशाख ३० मा सूर्यमा मतदान नेकपा एमालेको

चुनावि खर्च कम गर्नुपर्ने सरोकारवालाको सुझाव

नवराज विश्वकर्मा रामेछाप । निर्वाचन आचारसंहिताको कार्यान्वयन र चुनावी प्रचार प्रसारमा हुने खर्चलाई कम गर्नुुपर्ने रामेछापका सरोकारवालाहरुले बताएका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापद्वारा आयोजित ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको

पुरातात्विक सम्पदा अतिक्रमण रोक्न स्थानीयको संक्रियता

सन्तोष ढुङ्गेल रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं ८ गाईखुरामा रहेको पुरातात्विक एवं ऐतिहासिक नर्मदेश्वर महादेव मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण गरि सडक निर्माण गरेको भन्दै स्थानीय बासिन्दा अतिक्रमणको

सुनापती गाउँपलिकाद्वारा एकल पुरुष भत्ता वितरण

सन्तोष ढुङ्गेल रामेछाप । जिल्लाको सुनापती गाउँपलिकाले पालिकाले ६२ जना एकल पुरुषलाई भत्ता वितरण गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम नै बनाएर भत्ता एक पुरुष भत्ताको लागि

भू तथा जलाधार ब्यवस्थापन कार्यालयको दुरुपयोग भइरहेको छः मन्त्री खड्का

नवराज विश्वकर्मा रामेछाप । बागमती प्रदेश बन तथा वातावरण मन्त्री विशाल खड्काले भू तथा जलाधार ब्यवस्थापन कार्यालयको दुरुपयोग भइरहेको बताए । भू तथा जलाधार ब्यवस्थापन कार्यालय नेता र पहुँचवालाहरुले दुरुपयोग

किसानलाई गैरकानूनी रुपमा दण्ड सजाय नगर्न आग्रह

नवराज विश्वकर्मा रामेछाप । किसानलाई गैरकानूनी रुपमा दण्ड सजाय नगर्न पारिवारिक निजी वन जिल्ला संघ रामेछापले आग्रह गरेको छ । स्थानीय तहको स्वीकृति लिई पारिवारिक निजी वनको काठ ओसारपसार गर्दा

खोप अभियानमा छुटेका नागरिकहरुलाई पनि खोप लगाइने

नवराज विश्वकर्मा रामेछाप । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानबाट खोप लगाउन छुटेका नागरिकहरुलाई पनि खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । खोप अभियानमा छुटेका नागरिकलाई अहिले पनि खोप

जनतासँग गरिएको ७० प्रतिशत बाचा पूराः गाउँपालिका अध्यक्ष सुनुवार

रामेछाप जिल्लाको दुर्गम क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका संघ र प्रदेशको विकास बजेटमा समेत विभेद गरि न्यून बजेट विनियोजन भएको र पालिकाकै बजेटबाट ४ वर्षको अवधिमा उल्लेख उपलब्धि हासिल गर्न सफल

रामेछापका कडेल साँस्कृतिक संघको केन्द्रीय सदस्य

रामेछाप । लामो समयदेखि साँगीतिक क्षेत्रमा योगदान पुर्याउँदै आएका रामेछापका केशवप्रसाद कडेल नेपाल साँस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । गत शनिबार बसेको संघको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यमा

खानेपानी उपभोक्त समिति खारेजी माग गर्दै उजुरी

रामेछाप । स्थानीय सरकारले अवैधानिक रुपमा खानेपानी उपभोक्ता समिति बनाई उपभोक्ताको अपमान गरेको भन्दै खाँडादेवी गाउँपालिका वडा नं ४ र ५ का उपभोक्ताहरुले उक्त समिति खारेजीको माग गरेका छन् ।

काँग्रेस प्रदेश सभा ‘क’ को कोषाध्यक्ष खड्का र प्रवक्तामा सुनुवार

रामेछाप । नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ को कोषाध्यक्षमा चेतबहादुर खड्का र प्रवक्तामा कृष्णदाश सुनुवार चयन भएका छन् । प्रदेश सभा ‘क’ को बैठकले कोषाध्यक्ष र प्रवक्ता चयन गरेको