Logo
समाचार
एमाले रामेछापका अध्यक्षमा श्रेष्ठ

रामेछाप । नेकपा एमाले रामेछापका अध्यक्षमा आनन्दकुमार श्रेष्ठ सर्वसम्मत भएका छन् । आठौं जिल्ला अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । जिल्ला अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराए

एमाले रामेछापको अध्यक्षमा तीन जनाको उम्मेदवारी

रामेछाप । नेकपा एमाले रामेछापको जारी आठौँ अधिवेशन अन्तर्गत अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि प्रेमबहादुर तामाङ, आनन्दकुमार श्रेष्ठ र झम्क कँडेलले उम्मेदवारी दर्ता

लब श्रेष्ठको अध्यक्षमा उम्मेदवारी घोषणा

रामेछाप । सदरमुकाम मन्थलीमा जारी नेकपा एमालेको आठौँ जिल्ला अधिवेशनका लागि एमाले नेता लब श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आपूmले धेरै पटक पद त्याग गर्दै आएकाले सशक्त

सहकारी विकासका लागि एकिकरण आवश्यक: बस्नेत

रामेछाप । राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बि.बस्नेतले सहकारी संस्थाको समग्र विकासका लागि छरिएर रहेका संस्थाहरुको एकिकरण आवश्यक रहेको बताए । सहकारीहरुले नेपालको आर्थिक विकासमा ठूलो योगदान दिएको बताउँदै सहकारी संस्थाहरुको

तेस्रो मन्थली मेयर कप पुरूष भलिबल प्रतियोगिता शुरू

नवराज विश्वकर्मा रामेछाप । तस्रो मन्थली मेयर कप पुरूष भलिबल प्रतियोगिता शुरू भएको छ । खेलको पहिलो दिन आज नौ खेल भएका छन् । भलिबल प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने

मुलुकले केपी ओलीलाई खोजिरहेको छः ढुङ्गेल

नवराज विश्वकर्मा रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्वका इञ्चार्ज माधव ढुङ्गेलले मुलुक र जनताले केपी ओलीको नेतृत्व खोजिरहेको बताए । देशी तथा विदेशी शक्तिको चलखेलमा केपी ओली नेतृत्वको

रामेछापमा गठबन्धनलाई धुलो चटाइन्छः ढुङ्गेल

नवराज विश्वकर्मा रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछापका इञ्चार्ज कैलाशप्रसाद ढुङ्गेलले आगामी निर्वाचनमा रामेछापको ८ वटै पालिकामा गठबन्धनलाई धुलो चटाउने बताए । नेपाली काँग्रेस, माओवादी, समाजवादी र मधेसवादी

सबल पार्टी र सक्षम नेतृत्वका लागि मेरो उम्मेदवारीः कँडेल

रामेछाप । सदरमुकाम मन्थलीमा सुरु भएको नेकपा एमाले रामेछापको आठौँ जिल्ला अधिवेशनमा झम्क कँडेलले जिल्ला अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । एमाले नेता कँडेलले सबल पार्टी, सक्षम नेतृत्वका लागि

फोनिज बागमती प्रदेश अध्यक्षमा श्रेष्ठ

रामेछाप । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् । यही पौष २१ र २२ गते हेटौडामा भएको दोस्रो प्रादेशिक महाधिवेशनले श्रेष्ठलाई बागमती

दाता संस्था तथा समाजसेविद्धारा विद्यालयलाई सहयोग

सन्ताष ढुङ्गेल रामेछाप । दाता संस्था तथा समाजसेविहरुको सहयोगमा लिखु तामाकोसी गाउँपालिका अन्तर्गतका आधा दर्जन भन्दा बढी विद्यालयलाई शैक्षिक सामग्री तथा उपकरण वितरण गरिएको छ । शैक्षिक गुणस्तर सुधारको उद्देश्यले

एमाले रामेछापको अधिवेशन तयारी पूरा

नवराज विश्वकर्मा रामेछाप । नेकपा एमाले रामेछापको आठौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । भोली र पर्सि दुई दिने हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेकपा एमाले रामेछापका प्रचार

मन्थली साकोसलाई अब्बल बनाउँछुः घिमिरे

सहकारी अभियान, सहकारी संस्थाको अवस्था, मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी कार्यक्रम, उद्देश्य र सम्भावनाको बारेमा केन्द्रीत रहि सन्तोष ढुङ्गेलले मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्दप्रसाद