Logo
समाचार
मन्थलीमा पनि खुल्यो मोटरहेड मोटरसाइकलको सोरुम

रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा मोटरहेड मोटरसाइकलको सोरुम खुलेको छ । मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारी वितरक कम्पनी एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले सदरमुकाम मन्थलीमा सोरुम स्थापना गरेको हो । शुक्रबार

देउवा नेतृत्वको सरकारले १३ लाख नागरिकलाई लालपूर्जा बिहिन बनाएको पौडेलेको आरोप

नवराज बि.क. रामेछाप– बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्री शेवहादुर देउवा नेतृत्वको सरकारले १३ लाख भूमिहीन नागरिकलाई लालपूर्जा पाउनबाट वञ्चित गराएको आरोप लगाएका छन् । खाँडादेवी गाउँपालिकाको सित्खा–गोगनपानी–धूलेबेसी–भदौरे–भोटनागी सडक

जसको सपना नै समाजसेवा छ

प्रकाश न्याैपाने रामेछाप – श्याम सुवेदी उनको चल्तीको नाम हो । सबैले उनलाई यसै नामले चिन्छन् । उनले धेरै वर्ष सुनारपानी स्थित तत्कालिन भैरवी निमाविमा पढाए । अहिले उनी अवकाश

रामेछाप तिल्पुङ्गका खड्का उपचार खर्च नहुँदा अस्पतालमा छटपटिदै..

रामेछाप– लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्ग कटहरेका मिर्गौला पीडित नबराज खड्का उपचार गर्ने खर्च नभएर अस्पतालमा छटपटाई रहेका छन् । २०७० सालदेखि मिर्गौलाको उपचार गराउँदै आएका १७ वर्षिय खड्का हाल काठमाडौंस्थित

शुभ जीवनको सेवामा थप विस्तार, एन.आइ.सि.यू सेवाले सेवाग्राहीमा खुशी

प्रकाश न्यौपाने रामेछाप– शुभजीवन हस्पिटलले आफ्नो सेवाको गुणस्तरलाई अझ वृद्धि गर्दै एनआइसियू सेवा सुरु गरेको छ । सिन्धुली जिल्लाको खुर्कोटमा रहेको ख्यातिप्राप्त यस हस्पिटलले नवजात शिशुहरुको सघन उपचार कक्ष (न्युनेटल

रामेछापमा सवारी साधनमामा सवार यात्रु दिन प्रतिदिन ठगिदै

नवराज विश्वकर्मा रामेछाप– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी छ । यस्तै रामेछाप जिल्लाले पनि कोरोना सङ्क्रमण रोकथाम

मिर्गौला पीडितको उपचारको लागि स्थानीय युवाहरुको सहयोग

रामेछाप– दोरम्बा शैलुङ्ग गाउँपालिका–४ गौश्वाराका मिर्गौला पीडित हरि मगरको उपचारको लागि स्थानीय युवाहरुले आर्थिक संकलन गरेका छन् । स्थानीय युवाहरु मिलेर मिर्गौला पीडित मगरको उचारको लागि आर्थिक सहयोग जुटाएका हुन्

रामेछाप नगरपालिकाको ४ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान

रामेछाप– रामेछाप नगरपालिकाको विभिन्न ४ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । ताइवानको चु.जी फाउण्डेशन नामक संस्थाको सहयोग तथा तामाकोसी अस्पताल मन्थली रामेछापका निर्देशक डा. सुमन कर्माचार्यको समन्वयमा

रामेछापकी नेकपा एमाले नेतृ कार्कीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

प्रकाश न्यौपाने रामेछाप- कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरको संक्रमण बढेसँगै गाउँगाउँमा स्वास्थ्य सामग्रीहरुको प्राप्यता थप प्रभावकारी हुँदै गएको छ । विभिन्न दाताहरुले आफ्नै स्वलगानी तथा सहयोग जुटाएर स्वास्थ्य

दुई पालिकाका दश स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान

रामेछाप– खाँडादेवी र सुनापति गाउँपालिकाका १० वटा स्वास्थ्य संस्थाहरुलाई फर्निचर, औषधी तथा उपकरण प्रदान गरिएको छ । पिएसएफ लक्जेवर्गको आर्थिक सहयोग तथा तेरे दे जोम्स जर्मनी मार्फत सामुदायिक विकास समाजद्वारा

सांसद श्यामकुमार श्रेष्ठद्धारा सहयोगको नाममा आफ्नो विज्ञापन

रामेछाप– विघठीत प्रतिनिधि सभाका रामेछापका सांसद श्यामकुमार श्रेष्ठले कोरोना संक्रमितहरुलाई सहयोग गर्ने नाममा आफ्नो विज्ञापन गरेका छन् । कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि भन्दै केही थान अक्सिजन ग्याँसको सिलिण्डर,

मन्थली र रामेछाप नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थालाई अक्सिजन सिलिण्डर प्रदान

रामेछाप– मन्थली र रामेछाप नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थाहरुलाई अक्सिजन सिलिण्डर तथा रेगुटेर प्रदान गरिएको छ । भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) अझै पैmलिन सक्ने सम्भावनालाई मध्यनजर गरि सामुदायिक विकास समाज,