Logo
समाचार
वित्तीय शिक्षालाई आफ्ना सदस्यहरुसम्म पुर्याउने सहकारी सञ्चालकहरुको प्रतिबद्धता

रामेछाप– रामेछाप जिल्लामा सञ्चालीत सहकारी संस्थाहरुले वित्तीय शिक्षालाई आफ्ना शेयर सदस्यहरुसम्म पुर्याउने प्रतिवद्धता जनाएका छन् । सहकारी संस्थाका पदाधिकारीहरुले वित्तीय साक्षरता सम्बन्धी भर्चुअल माध्यमबाट तीन दिनको तालिम पाएपछि तालिममा सहभागी

लकडाउनका कारण समस्यामा परेका ५० घर परिवारलाई राहत वितरण

रामेछाप– दोरम्वा गाउँपालिका वडा नं. २ दोरम्वाबाट अध्ययन, स्वास्थ्य उपचार र रोजगारीका सिलसिलामा काठमाठौंमा रहेका हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण समस्यामा परेका ५० घर परिवारलाई राहत

सुनापति गाउँपालिकाको खनियापानीमा लाम्पाते खानेपानी आयोजना चार वर्षदेखि अलपत्र

रामेछाप–रामेछापको सुनापती गाउँपालिका–५ स्थित खनियापानीमा खानेपानी आयोजना अलपत्र परेको छ । स्थानीय लुभुखोलाबाट लिफ्ट गरेर संचालन गर्नेगरी काम शुरु भएको लाम्पाते खानेपानी आयोजना अलपत्र परेपछि स्थानीय आक्रोशित भएका छन् ।

रामेछापमा वृक्षारोपण गरेर मनाइयो विश्व वातावरण दिवस

रामेछाप– रामेछाप जिल्लामा विश्व वातावरण दिवसको अवसर पारेर बृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण परियोजना रामेछापले डिभीजन बन कार्यालय रामेछापसँगको समन्वयमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुंङ्गेलको पहलमा स्वास्थ्य सामग्री प्रदान

रामेछाप– राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलको पहलमा जिल्ला स्वास्थ्य कार्यालय रामेछाप र जिल्ला स्तरीय (कोभिड–१९) संकट ब्यवस्थापन केन्द्रलाई पिपि गाउँन, फेस शिल्ड, स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सुरक्षाका सामग्री

पुरानागाउँ स्वास्थ्य चौकीलाई अक्सिजन र फ्लो मिटर सहयोग

रामेछाप– मन्थली नगरपालिका–९ मा रहेको पुरानागाउँ स्वास्थ्य चौकीलाई अक्सिजन र फ्लो मिटर प्रदान गरिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले रोटरी क्लब आफ

एक वर्षदेखि गरीब दुःखीलाई निःशुल्क भोजन गराउँदै आएका समाजसेवि घिमिरेलाई कुमारी बैंकको सहयोग

रामेछाप– पछिल्लो समय चर्चाको शिखरमा छन् रामेछापका सक्रिय युवा समाजसेवी प्रदिप घिमिरे । घिमिरे लामो समयदेखि विभिन्न समामाजिक कार्यमा व्यस्त भएका युवा हुन् । उनले नेपालमा कोरोना भाइरसको संक्रमण देखापरेपछि

लिखु करिडोर सडक स्तरोन्नतिको काम विवादमा

नवराज विश्वकर्मा रामेछाप– रामेछाप नगरपालिका–३ साँघुटारस्थित लिखु करिडोर सडक स्तरोन्नतिको काम विवादमा परेको छ । सडक स्तरोन्नतिका लागि प्रयोग गरिने स्काभेटरको मूल्यको विषयमा उपभोक्ता समिति र स्थानीय नागरिकबीच कुरा नमिल्दा

प्रधानमन्त्रीले बद्नियतपूर्ण ढङ्गले संसद विघट गरेको विपक्षी गठबन्धनको आरोप

रामेछाप– प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा बद्नियतपूर्ण ढंगले प्रतिनिधिसभाको विघटन गरि संविधान र लोकतन्त्रमाथि नै निर्मम प्रहार गरेको विपक्षी गठबन्धन रामेछापले आरोप लगाएका छन् । प्रधानमन्त्री

१४औँ गणतन्त्र दिवसको अवसरमा रामेछाप कारागारका १२ कैदी मुक्त

रामेछाप– बिभिन्न कसूरमा रामेछाप कारागारमा कैद मुक्तान गरिरहेका १२ जना कैदी कारागार मुक्त भएका छन् । १४ औं गणतन्त्र दिवसको अवसरमा १२ कैदीहरुलाई जेल मुक्त गरिएको हो । कारागारमा रहँदा

नेकपा एमाले रामेछापद्धारा उमाकुण्ड गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तण

रामेछाप– नेकपा एमाले रामेछापद्धारा उमाकुण्ड गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ । समाजसेवि, निर्माण ब्यवसायि तथा नेकपा एमाले रामेछापका नेता रत्नप्रसाद गौतमले आफ्नो पार्टी मार्फत स्वास्थ्य सामग्री प्रदान गरेका

स्थानीय सरकार गैरजिम्मेवार बनेको नेपाली काँग्रेसको आरोप

रामेछाप– नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाले स्थानीय सरकार गैरजिम्मेवार बनेको आरोप लगएको छ । कोरोनाको दोश्रो लहर अन्तर्गत लिखु तामाकाशी गाउँपालिकामा पनि सयौं संक्रमित रहेको र केही मानवीय क्षति समेत