असार २६–रामेछाप, सदरमुकाम मन्थलीको मदन आश्रित चोक नजिक दिँउसो २ः३० बजे करेन्ट लाग्दा एक व्यक्तिको ज्यान गएको छ । मन्थली नगरपालिका वडा नं ५ सुनारपानी घर भई लक्ष्मी आयल स्टोर
असार २६–रामेछाप, नेपालमा केहि समय अघि बैशाख १२ र २९ गते आएको भन्दा ठूलो भुकम्प जाने भन्दै बिवादित भविष्यबाणी गर्ने अर्जून क्षेत्री पक्राउ परेका छन् । उनले भुकम्प पछि नेपालको
२५ असार, रामेछाप– रामेछाप नगरपालिका–५ रामपुरले घोषणा पत्र जारी गर्दै वडालाई जातिय छुवाछुत अन्त्य भएको घोषणा गरेको छ । नेपालको संविधान २०७२ ले जाति छुवाछुतलाई जघन्य अपराधको रुपमा परिभाषीत गरि
१७ असार, रामेछाप– बिदेश जाने सवैले कमाउने सपना देखेका हुन्छन् । कमाउन गएको मानिस आफैं भोकभोकै बस्नुपर्ला भनेर कसले सोचेको हुन्छ र ? साहुसँग ऋण काढेर भविष्यका लागि चाहिने सम्पत्तिको
१७ असार, सिन्धुली– सिन्धुलीका कृषकहरुले टिन ठट्टाएर सलह किरा लखटेका छन् । सिन्धुलीको मरिण गाउँपालिकामा आएका सलह किरा फट्यांग्रालाई किसानले टिन ठट्टाएरै लखेटेका हुन् । मरिण गाउँपालिका वडा नम्बर १
१६ असार, रामेछाप– नेपालमा लकडाउन सुरु भएयता रामेछाप जिल्लामा ४ सय २९ जनाको स्वाव परीक्षण गरिएको छ । जिल्लाभरी ४ सय २९ जनाको स्वाव परीक्षण गरिएकोमा २३ जनाको रिपोर्ट पोजेटिभ
१६ असार, काठमाडौं– नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निर्देशनमा नेकपा एमाले नामको दल दर्ता गरिएको नेकपाका नेता बामदेव गौतमले दावि गरेका छन् । स्थायी कमिटी बैठकमा नेकपा (एमाले) नामको
११ असार, रामेछाप–जातीय विभेदको कारण पश्चिम रुकुमको सोतीमा नवराज विक सहित ६ जनाको विभत्स हत्या र देशैभरी भएका जातीय छुवाछुतका घटना विरुद्ध रामेछापका दलित अगुवाहरुले खबदारी गरेका छन् । संयुक्त
सन्तोष ढुङ्गेल १० असार, रामेछाप– युवा ब्यवसायि कमल चौहानले आफ्नो जन्म दिनको अवसर पारेर दोलखाको तामाकोसी गाउँपालिका भिरकोटका एक जना क्यान्सर पीडितलाई नगद तथा प्रहरीलाई मास्क सहयोग गरेका छन् ।
सन्तोष ढुङ्गेल ८ असार, रामेछाप– सदरमुकाम मन्थली बजारको देवकोटा चोकबाट जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्क जोड्ने सडक कालोपत्रे भएर गाडी गुडेको चार महिनामै दुई पटक भत्किइसकेको छ । देवकोटा चोकबाट
५ असार, रामेछाप– सुनापति गाउँपालिकाले रक्सी खानको लागि लाइसेन्स लिनुपर्ने कानून बनाएको छ । गाउँपालिकाभित्र सञ्चालन हुने भट्टी पसल र रक्सी खाने ब्यक्ति दुवैले गाउँपालिकाबाट लाइसेन्स लिनुपर्ने कानून बनाइएको सुनापति
सन्तोष ढुङ्गेल ३ असार, रामेछाप– नेपाली काँग्रेसका संस्थापक नेता एवं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव बीपी कोइरालाको शालिक नेपालका धेरै स्थानमा निर्माण गरिएका छन् । निर्माण गरिएका बीपीका शालिक प्रायः