Logo
समाचार
रामेछापबाट पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ

८ वैशाख, रामेछाप– रामेछाप अस्पतालले परीक्षणको लागि पठाएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । मन्थली नगरपालिका–१ का एकजना ब्यक्तिमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै जिल्ला अस्पताल रामेछापले स्वाब परिक्षणको

भोका पेटहरु दिनभर प्रदिपलाई कुरेर बस्छन् सडक पेटीमा

८ वैशाख, रामेछाप– काठमाडौं, भक्तपर र ललितपुरको विभिन्न स्थानहरुमा भोकभोकै सडकको पेटीमा बसिरहेका १ सय ५० जना भन्दा बढी मजदुरहरुलाई प्रदिप कतिबेला आउँछ भनेर कुर्ने बानी परिसकेको छ । रामेछाको

खाँडादेवि र सुनापतिलाई कोरोनाबाट बच्न सुरक्षा सामग्री प्रदान

७ वैशाख, रामेछाप– सामुदायिक विकास समाज (सीडीएस) द्धारा सञ्चालीत बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाले खाँडादेवि गाउँपालिका र सुनापति गाउँपालिकालाई (कोभीड १९) कोरोना भाइसरबाट बच्न सुरक्षा सामग्री प्रदान गरेको छ

महेशलाल प्रधानको अर्को बदमासी, लकडाउनको मौका छापेर कर्तुत लुकाउने षड्यन्त्र

७ वैशाख, रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा सञ्चालीत ६ वटा खनेपानी आयोजनाहरुमा भएको अनियमिततामा मुछिएका महेशलाल प्रधानले फेरि पनि बद्मासी सुरु गरेका छन् । आयोजनामा अनियमितता भएको भनि स्थानीयले जिल्ला

कोरोनाबाट बच्न नागरिक आफै सचेत बन्न आवश्यक

सन्तोष ढुङ्गेल ७ वैशाख, रामेछाप– विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्च नेपाल सरकारले लकडाउन गरेको छ । तर नागरिकले अझै लकडाउनलाई केही पनि होइन भन्ने हिसावले हेलचेक्राई गरेको पाइएको

विदेशमा रहेका २८ जना नेपालीको कोरोनाबाट मृत्यु १ हजार संक्रमित

७ वैशाख, काठमाडौं–विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) शनिबारसम्म विदेशमा रहेका २८ जना नेपालीको ज्यान गएको छ । कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकमा बेलायतमा १७, अमेरिकामा ८,

अनुमति लिएर प्रक्रिया सुरु नगरेका ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज

७ वैशाख, काठमाडौं– नेपाल आयल निगमले एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । विभिन्न मितिमा अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका

रोकिएन तामाकोसी नदी दोहन, प्रशासन र स्थानीय सरकारले बेवास्ता गरेको स्थानीयको आरोप

६ वैशाख, रामेछाप– मन्थली विमानस्थल विस्तारको ठेक्का पाएको निर्माण ब्यवसायिले अनधिकृत रुपमा तामाकोसी नदीमा नदीजन्य बस्तुको निरन्तर दोहन गरिरहेका छन् । सञ्चार माध्यमा ब्यापक नदी दोहन भइरहेको समाचार आएपछि रामेछापको

वडा कार्यालयले दियो स्वास्थ्य संस्थालाई पीपीई

३ वैशाख, रामेछाप– रामेछापको दोरम्बा गाउँपालिका–४ गौश्वाराले कोरोना भाइसरको सम्भावित संक्रमणबाट बच्नको लागि पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्ट (पीपीई) सहित सुरक्षा तथा सरसफाइका सामग्रीहरु खरिद गरेको छ । वडा कार्यालयले दुई थान

रामेछापमा पनि सुरु भयो इ–पास सेवा

३ वैशाख, रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबारबाट लकडाउनको अवस्थमा सञ्चालन गर्नुपर्ने अत्यावश्यक सवारी पासको लागि अनलाइन सेवा इ–पास सुचारु गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना जारी गर्दै

गरिब दुःखीका सारथी, रामेछापका प्रदिप घिमिरे

३ वैशाख, रामेछाप– यतिबेला देश पूर्ण लकडाउनमा छ । अत्यावश्यक काम बाहेक हिँडडुल गर्न पाइदैन । यो अवस्था कसरी सिर्जना भयो ? शायद व्याख्या गरिरहन पनि आवश्यक छैन । यतिबेला

लकडाउन थपियो, वैशाख १५ गतेसम्म कायम रहने

२ वैशाख, काठमाडौं– मन्त्री परिषको बैठकले जारी लकडाउनलाई १२ दिन लम्ब्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले लकडाउनको अवधि लम्ब्याएर वैशाख १५ गतेसम्म पु¥याएको हो । विश्वव्यापी