रामेछाप– रामेछाप जिल्लाको सुनापती गाउँपालिका–३ हिलेदेवीको दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । संस्थाले आफ्नो स्थापनाको दिन पारेर स्थापना दिवससँगै साधारण सभा
रामेछाप- डिभिजन बन कार्यालय रामेछापले योजनाको काम सम्पन्न नहुँदै रकम भुक्तानी गरेको खुलासा भएको छ । डिभिजन बन कार्यालयले जिल्ला अस्पताल रामेछापको मूल ढोकासँगैको ढोकामा निर्माणाधीन पार्कको काम सम्पन्न
रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । सुनापति गाउँपालिका–२ रजमनटारबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३ ख ५९६० नम्बरको यात्रुबाहक बस सुनापती गाउँपालिका–३
रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घले आफ्ना सदस्यहरुलाई २ दिने कर सम्बन्धी तालिम सञ्चालन गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको सहयोगमा रामेछाप उद्योग वाणिज्य सङ्घले शुक्रवार र शनिवार कर
सन्तोष ढुङ्गेल रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले सोह्र वर्ष पारी नागरिकता जारी अभियानलाई तीब्र रुपमा अगाडि बढाएको छ । १६ वर्ष पार गरेका सम्पूर्ण नेपाली नागरिकले सहजै नागरिकता पाउन
रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले गाउँपालिका तथा नगरपालिका र वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउने उद्देश्यले ‘१६ वर्ष पारी, नागरिकता जारी’ अभियान सुरु गरेको
रामेछाप– रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण गरिएको चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको डेढ वर्ष बितिसक्दा पनि चिस्यान केन्द्र सञ्चालनमा आउँन नसकेको हो ।
रामेछाप– मन्थली नगरपालिका उपप्रमुख इश्वरी बस्नेतले महिलाहरुलाई सक्षम र स्वरोजगार बनाउने उद्देश्यले नगरको १४ वटै वडामा महिला सीप विकास कार्यक्रम रहेको बताइन् । महिलाहरु सक्षम हुँदा घरको पुरुषलाई समेत
रामेछाप– रामेछापको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले विकासका लागि एकता आवश्यक रहेको बताए । विकासका कुरामा जुनसुकै राजनीतिक पार्टी र समुदाय भए पनि एकमत भएर लाग्नु पर्ने बताए ।
रामेछाप– रामेछापको मन्थली नगरपालिकाले आगामी २०८१ जेठ मसान्तसम्म मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने लक्ष्य लिएको छ । सोही अनुसार नगरपालिकाले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ
रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिका–४ पानीघाटका दिलबहादुर तामाङ र रङ्गमाया तामाङको ४ महिला अघि छोरी जन्मियो । अहिले ४ महिना भएकी बालिका प्रमिला तामाङको जन्मजात ओठ र तालु फाटेको थियो
रामेछाप- सुनकोसी नदी छेउको जमिन सुख्खा छ भन्दा अनौठो लाग्न सक्छ । मानिसलाई लाग्न सक्छ नदी छेउको जमिन कसरी सुख्खा हुन सक्छ । तर सित्खा फाँटको वास्तविकता फरक छ