Logo
समाज
प्रचण्ड पत्नी सीता दाहालको निधन

२९ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा आमाको निधनपछि छोरीहरु रेनु र गंगा दाहाल भावविह्वल बनेका छन् ।

सिद्धेश्वर आधारभूत विद्यालय बर्खामा पनि सञ्चालन

  २७ असार, रामेछाप । सामुदायिक विद्यालयले वर्षमा ५५ दिन विदा पाउने व्यवस्था छ । ५५ दिन मध्य ५ दिन विद्यालय व्यवस्थापन समितिले निर्णय गरी विदा दिन सक्ने छ भने

लम्पी स्किनबाट खाँडादेवीम २० चौपाया मरे

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिकामा लम्पी स्किन संक्रमणबाट २० पशु चौपाया मरेका छन् । पालिकाको ९ वटै वडाहरुमा यो रोग फैलिएको गाउँपालिका पशुपन्छी विकास शाखले जनाएको छ । लम्पी स्किन संक्रमणबाट

रामेछाप नगर उद्योग वाणिज्य संघको अध्यक्षमा तामाङ

  रामेछाप– रामेछाप नगर उद्योग वाणिज्य संघको अध्यक्षमा अमित तामाङ चयन भएका छन् । सोमवार सम्पन्न नगर उद्योग वाणिज्य संघको ८ औँ साधारणसभा तथा तेस्रो अधिवेशनले तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन

लायन्स क्लब अफ काठमाडौँ हलेसिको अध्यक्षमा गुप्ता

  रामेछाप– लायन्स क्लब अफ काठमाण्डौं हलेसिमा लायन बर्ष सन् २०२३/२४ का लागि सुरेश प्रसाद गुप्ता अध्यक्ष पदमा चयन भएका छन् । लायन वर्ष २३/२४ का लागि अध्यक्ष गुप्ताका साथै

“शान्ति प्रिय आमा” पुस्तकको बिमोचन: डा.हाक जा हान मुन विश्वमा समाजसेवा र शान्तिका लागि प्रेरणाको श्रोत : उपसभामुख रानामगर

  काठमाडौ- विश्व प्रशिद्ध शान्तिबादी नेत्री डा.हाक जा हान मूनको (मदर मुन) आत्मबृतान्त “शान्ति प्रिय आमा” नेपाली भाषामा प्रकाशित भएको छ । संसारका विभिन्न भाषामा उल्था गरि प्रकाशित गरिएको पुस्तक

बहुप्राविधिक शिक्षालयद्धारा प्रशिक्षक प्रशिक्षण तालिम

रामेछाप-  रामेछाप बहुप्राविधिक शिक्षालय मन्थलीले उद्यमशीलता विकास तालिम सञ्चालन गरेको छ । उद्यम विकास सम्बन्धी प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण ‘टट्’ तालिम आयोजना गरिएको रामेछाप बहुप्राविधिक शिक्षालय मन्थलीका निमित्त

संघद्धारा आगलागि पीडितलाई सहयोग

रामेछाप- रामेछाप उद्योग वाणिज्य संघले, संघको सदस्य समेत रहेका आगलागि पीडित इमान सिं तामाङलाई ४१ हजार ७ सय ५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य

खाँडादेवीको आर्थिक वर्ष २०८०/०८१ ‘शैक्षिक वर्ष’

रामेछाप-  खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ लाई शिक्षा वर्षको रुपमा काम गर्ने गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । शैक्षिक सुधार एवं शिक्षा वर्षको रूपमा काम गर्ने योजना अगाडि सारिएको अध्यक्ष

लिखु २ प्रकरण : ५ दिन भित्र प्रतिवेदन सार्वजनिक गर्ने

 रामेछाप- लिखु–२ जलविद्युत आयोजनाको परीक्षणको क्रममा सुरुङमा हालेको पानी चुहिएर बस्तीमा परेर पीडित बनेका प्रभावित क्षेत्रका स्थानीयले ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतलाई भेटर आफ्ना समस्या दर्शाएका छन् । उमाकुण्ड गाउँपालिका अध्यक्ष

भैसेश्वर सामुदायिक खानेपानी भवन उद्घाटन

रामेछाप- मन्थली नगपालिका–१ स्थित भैसेश्वर सामुदायिक खानेपानी तथा सरसफाइ समितिको नव निर्मित भवन उद्घाटन गरिएको छ । शुक्रवार औपचारिक कार्यक्रमकाबिच वास्तु शास्त्र विधि अनुसारको पूजाआज गरि भवन उद्घाटन गरिएको हो

सभापति कान्छारामले हिलो छ्याप्नु भयो : खड्का

रामेछाप- नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले राजनीतिमा हिलो छ्याप्ने काम गरेको पार्टी सचिव तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसन रामेछापका अध्यक्ष दीपक खड्काले आरोप बताए । गिरिजाप्रसाद कोइराला फाउन्डेसन