Logo
समाज
रामेछापमा १८ प्रतिशत धान रोपाइँ

रामेछाप- २० औँ राष्ट्रिय धान दिवस रामेछाप जिल्लामा पनि विभिन्न स्थानहरुमा रोपाइ गरेर मनाइएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ जिल्लाका सबै पालिकाहरुले रोपाइ

रामेछापको जनसङ्ख्या घट्दो क्रममा, साक्षरता दर पनि घट्दै

  रामेछाप– राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले रामेछाप जिल्लाको जनसंख्या ऋणात्मक देखाएको छ । जनगणना २०६८ मा रामेछापको जनसंख्या २ लाख २ हजार ६ सय ४६ रहेकोमा २०७८ को जनगणनामा

मन्थली साकोसको बजेट निर्माण

रामेछाप- मन्थली बचत तथा ऋण सहकारी संस्थाले कार्यशाला गोष्ठीले आयोजना गरी आर्थिक वर्ष ०८०÷०८१ को योजना तर्जुमा तथा बजेट निर्माण गरेको छ । संस्थाका अध्यक्ष गोबिन्द प्रसाद घिमिरेको अध्यक्षतामा भएको

ठगीको अभियोगमा धर्मगुरु पक्राउ

रामेछाप- नारी शक्तिको जागरण गराउने भनी ठगी गर्ने दोलखाका एक जना धर्मगुरु ठगी आयोगमा पक्राउ परेका छन् । नारी शक्तिको जागरण गराउने भन्दै विभिन्न व्यक्तिहरुबाट करिब ५ करोड रुपैयाँ र

रामेछाप नगरपालिकाकोे ७३ करोड ५८ लाख

  रामेछाप- रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैयाँ ६६ पैसाको बजेट ल्याएको छ । नगरपालिकाका उपाध्यक्ष बालकुमारी कार्कीले नगरसभामा

मेलमिलापकर्ता लागि ८ दिने तालिम

 रामेछाप- मन्थली नगरपालिकाले सामुदायिक मेलमिलाप कर्ताका लागि ८ दिने तालिम सञ्चालन गरेको छ । वडा स्तरमा मेलमिलापकर्ता तयार गरी स्थानीय स्तरका विवाद सामुदायिक मेलमिलापको माध्यमबाट समाधान गर्ने उद्देश्यले तालिम आयोजना

लिखु तामाकोशीको नीति तथा कार्यक्रम : दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउनेदेखि रोजगार लक्षित कार्यक्रमसम्म

रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिकाले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिको आधुनिकीकरणदेखि पशुपालन व्यवसायको प्रद्र्धन गरी पालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने सम्मको नीति तथा कार्यक्रम ल्याएको छ । लिखु

बाँकीमैरी–रिठ्ठाबोट–चण्डीडाँडा सडक गुणस्तरहीन

 रामेछाप- रामेछाप नगरपालिका–३ साँघुटारको बाँकीमैरी– रिठ्ठाबोट–चण्डीडाँडा सडक स्तरोन्नतिको काम गुणस्तरहीन भएको पाइएको छ । अनुगमनका क्रममा सडकको काम गुणस्तरहीन पाइएको रामेछाप नगरपालिका योजना शाखाका इन्जिनियर प्रवीण गिरीले जानकारी दिए । उपभोक्ता

अनधिकृत रकम असुल गर्ने कर्मचारीलाई कारबाही गर्न सेवाग्राहीको माग

रामेछाप- रामेछापको लिखु तामाकोशी गाउँपालिका पशु विकास शाखाका कर्मचारीले पशु कृषकसँग अनधिकृत रुपमा रकम असुली गरेको भन्दै त्यस्ता कर्मचारीलाई कारबाही गर्न माग गरेका छन् । पशु चौपायामा पैmलिएको लम्पी स्किन

पत्रकार महासंघ रामेछापमा चौतारीले लगाए ताला

रामेछाप- प्रेस चौतारी नेपाल रामेछापले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापमा ताला लगाएको छ । पत्रकार महासंघको सदस्यता शुद्धीकरण सम्बधी मापदण्ड २०७९ विपरीत सदस्यता सुद्धिकरण र नयाँ सदस्यता सिफारिस गरेको

वित्तीय लक्ष्य बनाएर बचत गर्न सके भविष्य उज्वल छ

जानकी गाउँपालिकाको वित्तीय साक्षरता सहजकर्ता बसन्ती चौधरीको सहयोगमा सागर बिक्रम बस्नेत कैलाली- आफूसँग पैसा नहुँदा अरुले गर्ने व्यवहार फरक हुदो रहेछ । श्रीमानको समेत कमाइ नहुँदा गाह्रो साह्रो पर्दा अर्काको

सुनापतिका ७५ घरलाई हिलटेक

रामेछाप– सुनापति गाउँपालिका–२ दिमीपोखरीका ७५ घरधुरीलाई ५ सय लिटरको हिलटेक वितरण गरिएको छ । करेसाबारी प्रवद्र्धन गर्ने उद्देश्यले ठूलो छाँगा–सिम्पानी–चाँपश्वरा लिफ्ट सामुदायिक खानेपानी आयोजनका उपभोक्तालाई हिलटेक वितरण गरिएको हो ।