रामेछाप- नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गजुरधन राइले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई घोषणा गर्नु पर्ने बताए । २००८ सालमा तत्कालिन पत्रकार संघको अध्यक्ष सत्यनारायण
चौतारा साँगाचेकगढी नगरपालिकाको वित्तीय साक्षरता सहजकर्ता सविता पाख्रिनको सहयोगमा सागर बिक्रम बस्नेत सिन्धुपाल्चोक– बिमला श्रेष्ठ उमेरले ३१ बर्षकी भइन् । सानै उमेरमा विवाह गरेकी उनको १ छोरा, १ छोरी सहित
रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा रहेको लिखु–२ जलविद्युत् आयोजनाले स्थानीयमाथि दमन गर्दै आएको छ । परीक्षणको क्रममा रहेको लिखु–२ जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएर उमाकुण्ड गाउँपालिका–१ पेकनासका ४२ घर परिवार
निलकण्ठ नगरपालिकाको वित्तीय साक्षरता सहजकर्ता सरस्वती लम्साल थापाको सहयोगमा: सागर बिक्रम बस्नेत धादिङ-टिकाकुमारी थापाले गएको फागुन २९ गते खुत्रुके फुटाइन् । एक महिनामा खत्रुके फुटाउँदा ४ हजार ५ सय जम्मा
रामेछाप– पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरी मनलाग्दी मूल्यमा बिक्री वितरण गर्ने लक्ष्मी आयल स्टोस मन्थलीलाई जिल्ला प्रशासन कार्यालय रामेछापले २ लाख रुपैयाँ जरिवाना गरेको छ । कृत्रिम अभाव सिर्जना
रामेछाप– सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति रामेछापको अध्यक्षमा सौजन्यप्रसाद सत्याल निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनले सत्याललाई निर्विरोध निर्वाचित गरेको हो । नवगठित समिति सदस्यहरुमा बेदबहादुर श्रेष्ठ,
रामेछाप- नेपालका विभिन्न भागमा बसोवास गर्दै आएका गर्गगोत्रीय भट्टहरुको वंशावली लोकापर्ण गरिएको छ । सोमबार काठमाडौँमा औपचारिक कार्यक्रमकाबीच गर्गगोत्रीय भट्ट समाजका संयाजक भरतमणी भट्ट र सदस्य नारायणप्रसाद भट्टले वंशावली लोकापर्ण गरो
रामेछाप – सनराइज बैँक लिमिटेडले रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेस्थित भुवनेश्वरी देवी मन्दिर परिसर सरसफाइ गरेको छ । सनसाइज बैँक शिवालय शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर सरसफाई गरिएको सनराइज बैँकले जनाएको
सन्तोष ढुङ्गेल रामेछाप । जिल्लाको सुनकोशी र तामाकोशी नदि किनारमा बस्दै आएका अति सीमान्तकृत माझी समुदायको मौलिक पेशा लोप हुँदै गएपछि समुदाय नै पेशा संरक्षणमा जुटेको छ । कोशीमा डुङ्गा
रामेछाप- जिल्लामा मिटरब्याज पीडित भए जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबार एक सूचना जारी गर्दैै जिल्लामा मिटरब्याज पीडित भए जिल्ला प्रशासन कार्यालयको
सन्तोष ढुङ्गेल रामेछाप- यही वैशाख ८ गते अपरान्ह परेको चट्याङबाट घाइते भएका मन्थली नगरपालिका–३ कठजोर रालटारकी ४० वर्षीय सुमित्रा कार्की र उनकी ९ वर्षीया छोरी अनिता कार्कीलाई उपचारका लागि बिआइजी
सन्तोष ढुङ्गेल रामेछाप–रामेछाप जिल्लामा सञ्चालित तीन वटा डेरी व्यवसायीहरू जरिवानामा परेका छन् । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त अनुगमन टोलीले चिरञ्जीवी डेरी, रामेछाप डेरी र अमृत