Logo
समाज
डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

रामेछाप– डाँका मुद्दाका फरार अभियुक्त लिखु तामाकोशी गाउँपालिका–५ का वर्ष २३ का भक्तबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । डाँका मुद्दामा जिल्ला अदालत रामेछापले २०७७ साल चैत्र ३० गते ६

प्रदेशसभा ‘क’ मा कांग्रेसबाट घिमिरेको टिकट दावि

रामेछाप– आगामी मसिंर ४ मा हुने निर्वाचनका लागि नेपाली काँग्रेसबाट शम्भुप्रसाद घिमिरेले प्रदेशसभा ‘क’ मा टिकट दावि गरेका छन् । लामो समयदेखि पार्टीमा योगदान दिंदै आएका घिमिरेले प्रदेशसभा ‘क’ मा

म बाँच्न चाहन्छु तर उपचार गर्ने पैसा छैनः ज्योति बुढाथोकी

रामेछाप–विगत १७ वर्षदेखि सिस्टेमिक स्क्लोरोसिस नामक घातक रोगबाट पीडित २१ वर्षिय ज्योति बुढाथोकीलाई अहिले पैसा अभावले उपचारमा समस्या भएको छ । काभ्रेको बनेपास्थित धुलीखेल अस्पतालमा उपचार गराउँदै आएकी बुढाथोकीले “आपूm

अरिङ्गालको टोकाइबाट बृद्धको मृत्यु

रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ कल्लेरीका ७५ वर्षिय बृद्ध टेकबहादुर मगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । घाँस काट्ने क्रममा धेरै अरिङ्गालहरुले टोकेर घाइते भएका मगरलाई उपचारको लागि सोही गाउँपालिका

श्याम सुवेदीले दिए ८३ विद्यार्थीलाई ६ लाखको छात्राबृत्ति

रामेछाप– रामेछापको मन्थली नगरपालिका–२ निवासी समाजसेवि श्याम सुवेदीका परिवारले ७ वर्षदेखि विपन्न छात्राहरुलाई छात्राबृत्ति प्रदान गर्दै आएको छ । गतवर्ष वर्ष ५७ जनालाई छात्राबृत्ति प्रदान गरेको सुवेदीले यसवर्ष ८३ जना

मरेको दुम्सीसहित दुई पक्राउ

रामेछाप– रामेछापको खाँडादेवि गाउँपालिका–३ सिल्खाबाट मरेको दुम्सीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–५ का २० वर्षीय अनिल भन्ने गिताजंग थापा र मोटरसाइकलमा पछाडि सवार सोही

भदौ १२ देखि १९ सम्म मतदाता नामावलीमा दावि विरोध

रामेछाप–निर्वाचन आयोगले भदौ १२ देखि १९ गतेसम्म मतादाता नामावली सच्याउने तथा दावि विरोधको समय तोकेको छ । निर्वाचन कार्यालय रामेछापले अन्तरक्रिया कार्यक्रम आयोजना गरि विवरण फरक परेका मतदाताले सच्याउन र

बैंकिङ्ग कसुरका फरार प्रतिवादी पक्राउ

रामेछाप– बैंकिङ्गक कसूरका फरार प्रतिवादी रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिका–६ का ५३ वर्षिय कृष्णबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका–२ स्थायी ठेगाना भई रामेछाप मन्थलीमा बस्ने

चोरी भएको मोटरसाइकल प्रहरीले धनीलाई बुझायो

रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले चोरी भएको मोटरसाइकल सहित प्रयोग गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिएर मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले साउन महिनाभरी सञ्चालन गरेको चोरीको मोटरसाइकल

रामेछाप बजारमा चिरञ्जीवि डेरीको शाखा विस्तार

रामेछाप–रामेछापको सदरमुकाम मन्थलीमा मुख्य कार्यालय रहेकोे चिरञ्जीवी डेरी तथा सप्लायर्सले रामेछाप बजारमा शाखा विस्तार गरेको छ । डेरीको शाखा कार्यालय उद्घाटन रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले गरेका हुन् । डरीको

फोनिज स्थापना दिवसमा दुई पत्रकार सम्मानित

रामेछाप- आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३औँ स्थापना दिवसका अवसरमा रामेछापका दुई पत्रकारलाई सम्मानित भएका छन् । उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता वर्ष पुरस्कार–२०७९ बाट पत्रकार नवराज श्रेष्ठलाई र ’खोज पत्रकारिता

मौलिक रत्यौली गीत प्रतियोगिताको उपाधी लाजिम्पाटलाई

सन्तोष ढुङ्गेल रामेछापं । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल उपत्यका समन्वय लाजिम्पाटद्वारा आयोजित संस्थागत मौलिक रत्यौली गीत प्रतियोगिताको उपाधी आयोजक लाजिम्पाट समितिले जितेको छ । आयोजक लाजिम्पाट समितिले उपाधी सहित