Logo
समाज
अडानको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

रामेछाप– नेपाल अडिटर्स एशोसियसन (अडान)ले मन्थली अस्पतालमा उपचार गराइरहेका विरमीहरुलाई फलपूmल वितरण गरेको छ । अडानको १७ औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा रामेछापले मन्थली अस्पतालमा भर्ना भई उपचार गराइरहेका

स्वास्थ्य सेवा सुधार गर्न सरोकावालाको प्रतिवद्धता

रामेछाप– सुनापति गाउँपालिकाका ५ वटै वडाहरुका विकेन्द्रीकरण र स्वास्थ्य सेवा सुधारका गर्ने उद्देश्यले अन्तत्र्रिmया गरिएको छ । सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको सहयोग, वडा

कर्मचारीको लापरबाहीले ७१ वर्षीय वृद्धा सामाजिक सुरक्षा भत्ताबाट बञ्चीत

नवराज विश्वकर्मा रामेछाप– मन्थली नगरपालिकाका कर्मचारीको लापरबाहीले ७१ वर्षीय बृद्धा मासिक रुपमा पाउँनुपर्ने सामाजिक सुरक्षा भत्ताबाट बञ्चीत भएकी छन् । ७० वर्ष पुगेकी टिका सुनेलले गत वर्षको साउन महिनादेखि ज्येष्ठ

स्वर्गीय संविधानसभा सदस्य सुवेदीको शालिक अनावरण

सुुशिला श्रेष्ठ रामेछाप– स्वर्गीय संविधानसभा सदस्य कमलाकुमारी घिमिरे (सुवेदी) को शालिक अनावरण गरिएको छ । मन्थली नगरपालिका–१ मच्छेडाँडीको घुम्तीमा निर्माण गरिएको स्वर्गीय सुवेदीको अर्धकदको शालिक मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठद्धारा

सडकको धुलोमाथि नै कालोपत्र

सन्तोष ढुङ्गेल रामेछाप– मन्थली–सेलेघाट सडक खण्डमा सडक चौडा गर्ने र कालोपत्रको काम भइरहेको छ । सडक चौडा गर्ने र कालोपत्रको काम सुस्त गतिमा भएको भनि नागरिक समाजका अगुवाहरुबाट पटक–पटक गुनासो

रामेछाप अपडेटः बस दुर्घटनामा ९ को मृत्यु २४ जना घाइते

रामेछाप– खाँडादेवी गाउँपालका वडा नं. १ लुभुघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको घटना स्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

रामेछापको खाँडादेवीमा बस दुर्घटना

रामेछाप– खाँडादेवी गाउँपालका वडा नं. १ मा यात्रुबाहक बस दुर्घटना भएको छ । सुनापति गाउँपालिकाको हिलेदेविबाट काठमाडौं जाँदै गरेको अरनिको यातायातको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो

रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाद्वारा इएफटी सेवा सञ्चालन

सन्तोष ढुङ्गेल रामेछाप– उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाद्वारा आर्थिक कारोबारलाई सरल र सहज बनाउने उद्देश्यले इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (इएफटी) सेवा सञ्चालनमा ल्याएको छ । उपभोक्ता र आर्थिक कारोबारसँग सम्बन्धित नागरिकलाई कारोबारमा

आर्थिक पारदर्शीता र नगरिकलाई केन्द्रमा राखेर काम गर्छुः अध्यक्ष श्रेष्ठ

सन्तोष ढुङ्गेल रामेछाप– खाँडादेवी गाउँपलिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आर्थिक पारदर्शीता र नागरिकको भावनालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । नागरिक सर्वोच्च भएकाले उहाँहरूको भावना र आपूm प्रतिको विश्वासलाई जिवनभर

शिक्षक र विद्यार्थीलाई प्राथमिक उपचार तथा मेडिकल डेक्स तालिम

सन्तोष ढुङ्गेल रामेछाप– सुनापती गाउँपालिका अन्तर्गत १५ वटा विद्यालयका शिक्षक र बाल क्लबका अध्यक्षहरुलाई प्रथामिक उपचार तथा मेडिकल डेस्क तालिम दिइएको छ । गाउँपालिका अन्तर्गत कक्षा १ देखि ८ र

रामेछाप नगरका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण सेवा

सन्तोष ढुङ्गेल रामेछाप– रामेछाप नगरपालिकाले आफ्नो ११ औँ नगर सभाद्वारा ६८ बर्ष माथिका ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श गर्ने नीति बनाएको छ । “ज्येष्ठ नागरिक समाजको आधार

शिक्षक र विद्यार्थीलाई मेडिकल डेस्क तालिम

रामेछाप– सुनापति गाउँपालिका अन्तर्गतका १५ विद्यालयका शिक्षक र बाल क्लवका अध्यक्षहरुका लागि प्राथमिक उपचार तथा मेडिकल डेस्क ब्यवस्थापन तालिम सञ्चालन गरिएको छ । सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः