सन्तोष ढुङ्गेल रामेछाप । जिल्लाको सुनापती गाउँपलिकाले पालिकाले ६२ जना एकल पुरुषलाई भत्ता वितरण गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम नै बनाएर भत्ता एक पुरुष भत्ताको लागि
नवराज विश्वकर्मा रामेछाप । किसानलाई गैरकानूनी रुपमा दण्ड सजाय नगर्न पारिवारिक निजी वन जिल्ला संघ रामेछापले आग्रह गरेको छ । स्थानीय तहको स्वीकृति लिई पारिवारिक निजी वनको काठ ओसारपसार गर्दा
रामेछाप । स्थानीय सरकारले अवैधानिक रुपमा खानेपानी उपभोक्ता समिति बनाई उपभोक्ताको अपमान गरेको भन्दै खाँडादेवी गाउँपालिका वडा नं ४ र ५ का उपभोक्ताहरुले उक्त समिति खारेजीको माग गरेका छन् ।
नवराज विश्वकर्मा रामेछाप । सरकारले माघ २ गतेदेखि बुस्टर डोजको खोप अभियान सञ्चालन गर्न सम्बन्धित निकायलाई परिपत्र गरिसकेको छ । सरकारले पाैष ३० गते सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय तथा
नवराज विश्वकर्मा रामेछाप । मन्थली नगरपालिकाले गत पौष ११ गतेदेखि सुरु गरेको निःशुल्क मिर्गौला परीक्षण कार्यक्रम अन्तर्गत हालसम्म नगरका १७ हजार नागरिकले मिर्गौला परीक्षण गराएका छन् । मिर्गौला बचाउ अभियानसँगको
नवराज विश्वकर्मा रामेछाप । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र रामेछापले बिहीबारबाट लागू हुने गरि सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन तथा मेला, महोत्सव र भेला सञ्चालनमा रोक लगाएको छ
नवराज विश्वकर्मा रामेछाप । मन्थली नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा २० प्रतिशत मात्रै खर्च गरेको छ । १० औँ नगर सभाको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख रमेशकुमार बस्नेतले ६ महिनामा
नवराज विश्वकर्मा रामेछाप । बालिकालाई यौन दुर्ब्यवहार गरेको आरोपमा मन्थली नगरपालिका–११ स्थित शारदा माध्यमिक विद्यालय गेलु सावाडाँडाका एक शिक्षक पक्राउ परेका छन् । सोही विद्यालयको कक्षा ९ मा ध्ययनरत बालिकालाई
रामेछाप । राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बि.बस्नेतले सहकारी संस्थाको समग्र विकासका लागि छरिएर रहेका संस्थाहरुको एकिकरण आवश्यक रहेको बताए । सहकारीहरुले नेपालको आर्थिक विकासमा ठूलो योगदान दिएको बताउँदै सहकारी संस्थाहरुको
सन्ताष ढुङ्गेल रामेछाप । दाता संस्था तथा समाजसेविहरुको सहयोगमा लिखु तामाकोसी गाउँपालिका अन्तर्गतका आधा दर्जन भन्दा बढी विद्यालयलाई शैक्षिक सामग्री तथा उपकरण वितरण गरिएको छ । शैक्षिक गुणस्तर सुधारको उद्देश्यले
सन्तोष ढुङ्गेल रामेछाप । नेकपा एमाले रामेछापको आठाैँ जिल्ला अधिवेशन नजिकिदै जाँदा माहौल तातेको छ । यही पौष २३ र २४ गते हुने आठौँ जिल्ला अधिवेशनमा नेकपा एमाले रामेछाप उपाध्यक्ष
सन्तोष ढुङ्गेल रामेछाप । जिलाको उच्च भेगमा हिमपातको कारण जनवीवन प्रभावित भएको छ । रामेछापको दोरम्बा शैलुङ्ग, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा हिमपात भएको स्थानीयले जानकारी दिएका छन् । उमाकुण्ड गाउँपालिकाका