Logo
समाज
सुनकोसी–२ जलविद्युत आयोजना चाहिदैनः सरोकारवाला

नवराज विश्वकर्मा रामेछाप । अध्ययनको क्रममा रहेको सुनकोसी–२ जलविद्युत आयोजना आवश्यक नरहेको रामेछाप जिल्लाका सरोकारवालाहरुले बताए छन् । आयोजना प्रभावित क्षेत्रका माझी समुदायले खारेजीको माग गर्दै आएको सुनकोसी–२ जलविद्युत आयोजना

नवजागरण बचत तथा ऋण तथा सहकारी संस्थाको उल्लेख्य प्रगति

नवराज विश्वकर्मा रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्थाको २३ औँ वार्षिक साधारण सभामा संस्थाले उल्लेख्य प्रगति गरेको बताइएको छ । सहकारीले स्थापनादेखि हालसम्म आइपुग्दा उल्लेख्य प्रगति हासिल गर्न

गुम्बा निर्माणमा गुणस्तरहित निर्माण समाग्रीको प्रयोग

रामेछाप– रामेछापको खाँडादेवि गाउँपालिका वडा नं. ५ गोगनपानीमा निर्माणाधिन ङग्युर साम्लेन्लिङ गुम्बा तथा अध्ययन केन्द्रको भवनमा गुणस्तरहिन निर्माण सामग्री प्रयोग भएको पाइएको छ । गुणस्तहिन निर्माण सामग्री प्रयोग गरिएको भन्दै

पढ्नलाई उमेर छेकेन, ४७ बर्षीया हजुरआमा नातीसँगै पढ्दै

सन्तोष ढुङ्गेल रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ८ जखनीटारस्थित विद्या सदन विद्यालयको कक्षा ६ मा विद्यार्थी पङ्तिमा एउटी महिला मिसिएर बसेकी हुन्छिन् । पुग्ने र देख्नेहरुले सहजै अनुमान

सवारी सधानको बेथिति रोक्न नागरिक सचेत बन्नुपर्छः ट्राफिक प्रहरी

नवराज विश्वकर्मा रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव निरीक्षक विकल भट्टराईले नागरिक सचेत नहुदा सवारी साधन सञ्चालनमा बेथिति बढेको बताए । सावरी साधनमा देखिएको बेथिति न्यूनिकरण

चोरीको सुन किन्ने र भरुवा बन्दुक बनाउने पक्राउ

नवराज विश्वकर्मा रामेछाप । डाका चोरी गरेको सुन किन्ने र भरुवा बन्दुक बनाउने तथा मर्मत गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ का ५५ वर्षीय

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर चाडपर्व मनाउन प्रशासनको आग्रह

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाबहरुलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर चाडपर्वहरु मनाउन आग्रह गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले सूचना जारी गर्दै जिल्लाबासीलाई चाडपर्व

घाइते बालकलाई प्रहरी जवानले पुर्याए आफन्तकोमा

रामेछाप । गएको साताको दुर्घटना हो । काठमाडौँबाट ओखलढुङ्गा हिडेको स्कार्पियो रामेछापको भलुवाजोरस्थित बोक्सेको भीरमा दुर्घटना भयो । रामेछापको सेलेघाट, मन्थली हुँदै ओखलढुंगा हिँडको स्कार्पियो दुर्घटना हुँदा ३ जनाको मृत्यु

सुनकोसी २ आयोजना खारेजीको माग गर्दै प्रधानमन्त्री कार्यालयसम्म पुगे माझी समुदाय

रामेछाप । सुनकोसी २ जलविद्युत आयोजना खारेजीको माग गर्दै आएका प्रभावित क्षेत्रका माझी समुदायले प्रधानमन्त्री कार्यालयसम्म पुगेर ज्ञापन–पत्र बुझाएका छन् । इआए प्रतिवेदन तयारीको लागि २०७८ साउन १७ गते मन्थली

मन्थली माविलाई अनेरास्ववियुले बुझायो सात बुँदे मागसहितको ध्यानकर्षण पत्र

नवराज विश्वकर्मा रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रि«य स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न सात बुँदे मागसहितको ध्यानकर्षण पत्र बुझाएको छ । अनेरास्ववियु प्रारम्भिक कमिटी मन्थली

वर्षाले बिग्रिए भत्केका सडक दशैँपछि मात्रै पूर्ण मर्मत गरिने

नवराज विश्वकर्मा रामेछाप । जिल्लामा वर्षाका कारण बिग्रिएका भत्किएका सडक दशैँपछि मात्रै पूर्णरुपमा मर्मत गरिने भएको छ । गत जेठ २८ गतेदेखि सुरु भएर हालसम्म जारी रहेको मनसुनका कारण भएको

नक्कली लाइसेन्स बोकेका अटो चालक पक्राउ

रामेछाप । नक्कली लाइसेन्स बोकेर अटो चलाउने एक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपालिका–६ भलुवाजोरका २६ वर्षीय बिर्खबहादुर माझी रहेका छन् । मन्थलीस्थित आकाशेबाट मन्थली बजारतर्फ आउँदै