Logo
समाज
रामेछाप पाँच स्थानीय तहले बजेट मन्त्रालयको प्रणालीमा इन्ट्री गराएनन्

 रामेछाप- रामेछापका पाँच स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट अझै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रणालीमा इन्ट्री गरेका छैनन् । जिल्लामा दुई नगरपालिका र ६ वटा गाउँपालिका

रामेछापमा सवारी साधनमामा सवार यात्रु दिन प्रतिदिन ठगिदै

नवराज विश्वकर्मा रामेछाप– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी छ । यस्तै रामेछाप जिल्लाले पनि कोरोना सङ्क्रमण रोकथाम

मिर्गौला पीडितको उपचारको लागि स्थानीय युवाहरुको सहयोग

रामेछाप– दोरम्बा शैलुङ्ग गाउँपालिका–४ गौश्वाराका मिर्गौला पीडित हरि मगरको उपचारको लागि स्थानीय युवाहरुले आर्थिक संकलन गरेका छन् । स्थानीय युवाहरु मिलेर मिर्गौला पीडित मगरको उचारको लागि आर्थिक सहयोग जुटाएका हुन्

रामेछाप नगरपालिकाको ४ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान

रामेछाप– रामेछाप नगरपालिकाको विभिन्न ४ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । ताइवानको चु.जी फाउण्डेशन नामक संस्थाको सहयोग तथा तामाकोसी अस्पताल मन्थली रामेछापका निर्देशक डा. सुमन कर्माचार्यको समन्वयमा

रामेछापकी नेकपा एमाले नेतृ कार्कीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

प्रकाश न्यौपाने रामेछाप- कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरको संक्रमण बढेसँगै गाउँगाउँमा स्वास्थ्य सामग्रीहरुको प्राप्यता थप प्रभावकारी हुँदै गएको छ । विभिन्न दाताहरुले आफ्नै स्वलगानी तथा सहयोग जुटाएर स्वास्थ्य

समाजसेवि चौहानद्धारा आफ्नो जन्मदिनमा पीडितलाई आर्थिक सहयोग

रामेछाप– युवा व्यावसायि एवं समाजसेवी कमल चौहानले आफ्नो जन्मदिनमा विभिन्न रोगका पीडितलाई आर्थिक सहयोग गरेका छन् । आफ्नो जन्मदिनमा उनले दुर्घटनामा परेका पीडित मधुकर खड्का र क्यान्सर पीडित राजकुमार पौडेललाई

दुई पालिकाका दश स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान

रामेछाप– खाँडादेवी र सुनापति गाउँपालिकाका १० वटा स्वास्थ्य संस्थाहरुलाई फर्निचर, औषधी तथा उपकरण प्रदान गरिएको छ । पिएसएफ लक्जेवर्गको आर्थिक सहयोग तथा तेरे दे जोम्स जर्मनी मार्फत सामुदायिक विकास समाजद्वारा

मन्थली र रामेछाप नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थालाई अक्सिजन सिलिण्डर प्रदान

रामेछाप– मन्थली र रामेछाप नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थाहरुलाई अक्सिजन सिलिण्डर तथा रेगुटेर प्रदान गरिएको छ । भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) अझै पैmलिन सक्ने सम्भावनालाई मध्यनजर गरि सामुदायिक विकास समाज,

वित्तीय शिक्षालाई आफ्ना सदस्यहरुसम्म पुर्याउने सहकारी सञ्चालकहरुको प्रतिबद्धता

रामेछाप– रामेछाप जिल्लामा सञ्चालीत सहकारी संस्थाहरुले वित्तीय शिक्षालाई आफ्ना शेयर सदस्यहरुसम्म पुर्याउने प्रतिवद्धता जनाएका छन् । सहकारी संस्थाका पदाधिकारीहरुले वित्तीय साक्षरता सम्बन्धी भर्चुअल माध्यमबाट तीन दिनको तालिम पाएपछि तालिममा सहभागी

लकडाउनका कारण समस्यामा परेका ५० घर परिवारलाई राहत वितरण

रामेछाप– दोरम्वा गाउँपालिका वडा नं. २ दोरम्वाबाट अध्ययन, स्वास्थ्य उपचार र रोजगारीका सिलसिलामा काठमाठौंमा रहेका हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण समस्यामा परेका ५० घर परिवारलाई राहत

सुनापति गाउँपालिकाको खनियापानीमा लाम्पाते खानेपानी आयोजना चार वर्षदेखि अलपत्र

रामेछाप–रामेछापको सुनापती गाउँपालिका–५ स्थित खनियापानीमा खानेपानी आयोजना अलपत्र परेको छ । स्थानीय लुभुखोलाबाट लिफ्ट गरेर संचालन गर्नेगरी काम शुरु भएको लाम्पाते खानेपानी आयोजना अलपत्र परेपछि स्थानीय आक्रोशित भएका छन् ।

रामेछापमा वृक्षारोपण गरेर मनाइयो विश्व वातावरण दिवस

रामेछाप– रामेछाप जिल्लामा विश्व वातावरण दिवसको अवसर पारेर बृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण परियोजना रामेछापले डिभीजन बन कार्यालय रामेछापसँगको समन्वयमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो