Logo
समाज
सेनाको जिपमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

२४ मंसिर, रामेछाप– रामेछाप नगरपालिका–८ भंगेरीमा नेपाली सेनाको जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा एक विद्यार्थीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नयाँ गोरखदल गणको ना १

रामेछाप नगरपालिकाले मंसिर १४ देखि २८ गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गर्ने

१३ मंसिर, रामेछाप– रामेछाप नगरपालिकाले विगत बर्ष जस्तै यस बर्ष पनि घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गर्भवति महिलाहरु र दाँत सम्बधी रोग लागेको बिरामीहरुलाई लक्षित गरि नगरपालिकाले

आर्थिक समृद्धिको लागि स्थानीयको जाँगर चाहिन्छः बस्नेत

१३ मंसिर, रामेछाप– मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले स्थानीयको आयआर्जन बृद्धि गर्नको लागि जाँगर चाहिने बताए । यदि स्थानीले जाँगर लगाउनु भएन भने आयआर्जको कार्यक्रम गर्नुको कुनै अर्थ छैन, स्थानीयको

वडा वडामै पुगेर विकासका योजना सम्झौता

१३ मंसिर, रामेछाप– रामेछाप नगरपालिकाले उपभोक्ता समितिलाई सहज होस् भन्ने उद्देश्यले विकासका योजनाहरु वडा÷वडा पुगेर सम्झौता गरिरहेको छ । योजना सम्झौता गर्न नगरपालिकामा आउँदा उपभोक्ता समितिलाई झन्झट भएको भन्दै नगरपालिकाले

डब्खा र कोथवेका कृषक समूहलाई कृषि किट प्रदान

११ मंसिर, रामेछाप– खाँडादेवी गाउँपालिका–१ कोथवे र वडा नम्बर ३ डब्खामा सञ्चालीत सीमन्तकृत समूहको लागि विपद् पछिको एकीकृत पुनःस्थापना सहयोग कार्यक्रम अन्तर्गत गरिएको कामहरुको निरीक्षण, अनुगमन तथा समीक्षा गरिएको छ

मोतियाविन्दु भएका विरामीको गाउँमै निःशूल्क शल्यक्रिया

७ मंसिर, रामेछाप– रामेछाप जिल्लाको खाँडादेवि, सुनापति र दोरम्बा गाउँपालिकालाई लक्षित गरि आँखा शिविर सञ्चालन गरिएको छ । खाँडादेवि गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा १ सय ३१ जना मोतियाविन्दु भएका विरामीको

स्थानीयको गुनासो सुन्न सिडिओ गौश्वारामा

७ मंसिर, रामेछाप– रामेछापको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डे स्थानीय सेवाग्राहीको गुनासो सुन्न गौश्वारा पुगेकी छन् । जिल्लाको ६४ वटै वडाहरुमा पुगेर स्थानीयको गुनासो सुन्ने कार्यक्रम अन्तर्गत शानिबार प्रजिअ

रामेछापको ८ पालिका मध्य सुनापतिको कार्य सम्पादन उत्कृष्ट छः धावा लामा

६ मंसिर, रामेछप– सुनपाति गाउँपालिका अध्यक्ष धावा लामाले रामेछाप जिल्लाका ८ वटा स्थानीय तहहरु मध्यय सुनापति गाउँपालिकाको कार्य सम्पादन उत्कृष्ट रहेको दावि गरेका छन् । सुनापति गाउँपालिकाको टोलटोलमा सडक पुगेको

विकासको बाधक भनेकै निजी सम्पत्ती होः नगर प्रमुख बस्नेत

३ मंसिर, रामेछाप– मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले नेपालको विकासको बाधक भनेकै निजी सम्पत्ती भएको बताए । जमिन ब्यक्तिको भएसम्म मूलुकको विकास नहुने पनि नगर प्रमुख बस्नेतले दावि गरे ।

रामेछापको दोरम्बामा जीप दुर्घटना, २ को मृत्यु १० बढी घाइते

२ मंसिर, रामेछाप– रामेछापको दोरम्बा गाउँपालिका–१ डडुवाको धारा नजिकै जीप दुर्घटना भएको छ । दुर्घटनामा १२ वर्षीइ बालकको ज्यान गएको छ भने १० जनाभन्दा बढी घाइते भएको दोरम्बा गाउँपालिका–२ का

गुणस्तीय र सेवाग्राही मैत्री सेवाका लागि अन्तरक्रिया

रामेछाप– सुनापति गाउँपालिका–५ खनियापानीमा स्वास्थ्य संस्थासँग अन्तरक्रिया गरिएको छ । स्वास्थ्य संस्थाले प्रवाह गर्ने सेवा गुणस्तरीय र सेवाग्राही मैत्री बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । भए गरेका कामको

सुनापतिमा खानेपानी, क्लिनिक र प्रसूति गृह उद्घाटन

तिलक कार्की, रामेछाप– सुनापति गाउँपालिकाको वडा नम्बर २ को दिमपोखरीमा निर्माण गरिएको प्रसूति गृह, चाँपस्वरा गाउँघर क्लिनिकको भवन र वडा नम्बर ५ को खनियापानीमा निर्माण गरिएको कपेश्वरी लोफ्रा खानेपानी आयोजनाको