Logo
समाज
रामेछापको मन्थलीमा यात्रुबाहक बस दुर्घटना १ को मृत्यु १५ बढि घाइते

FLASH NEWS: रामेछाप जिल्लाको मन्थली नगरपालिका–१ मच्छेडाँडीमा यात्रुबाहक बस दुर्घटना १ को मृत्यु १५ बढि घाइते । ओखलढुङ्गाको घोराखेरीबाट काठमाडौं जान लागेको बा ४ ख ४२१० नम्बर अरनिको यातायातको सुपर

कान्छाराम आफैले दिएको ९ लाख लगे फिर्ता, स्थानीयले चन्दा उठाएर ल्याए एम्बुलेन्स

रामेछाप– नेपाली काँग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ कान्छारामले एम्बुलेन्स किन्नको लागि आफैले दिएको चन्दा फिर्ता लगेका छन् । रामेछापको दोरम्बा गाउँपालिका–६ मा एम्बुलेन्स खरिदका लागि गठन गरिएको चन्दा संकलन समितिलाई

खाँडादेवी गाउँपालिका बन्यो, अध्यक्षका आफन्तको भर्ति केन्द्र

रामेछाप–रामेछापको खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त भएको पाइएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङका आफ्नै छोरी रमिता तामाङ, भाइ अर्जुन तामाङ, भतिज देवकुमार तामाङ,

दोरम्बा गाउँपालिका–६ मा बालमैत्री कार्यक्रम सञ्चालन

रामेछाप– जिल्लाको दोरम्बा गाउँपालिका–६ बालमैत्री कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालको संविधान २०७४ ले ब्यवस्था गरेको मौलिक हक अन्तर्गत वडा कार्यालयले बालमैत्री कार्यक्रम सञ्चालन गरेको हो । बालमैत्री बडा बन्नको

स्थानीय सरकारले आम्दानी बढाउने नाउँमा जनताको ढाड सेक्नु हुँदैनः मोक्तान

रामेछाप– जिल्लाको दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिं मोक्तानले स्थानीय सरकारको आम्दानी बढाउने नाउँमा जनताको ढाड सेक्ने गरि कर लगाउन नहुने बताएका छन् । मोक्तानले कर निर्धारण गर्ने विषयमा आपूmहरु अत्यन्तै सजग

हुण्डी कारोबार गरेको आरोपमा सहकारीका अध्यक्ष सहित ३ पक्राउ

मोरङ– विराटनगरको आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले हुण्डि कारोबार गरेको आरोपमा प्रहरीले संस्थाका अध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ । सहकारी संस्थाको आडमा हुण्डी कारोवार गर्ने गरेको खुलासा भएपछि उनीहरुलाई

मन्त्रीद्धारा सचिव कुटिएको विषयमा छानबिन गर्न समिति गठन

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग बन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटेको विषयमा छानविन गर्न  सरकारले छानविन समिति गठन गरेको छ ।

तल्लो लिखु जलविद्युत आयोजना र स्थानीयबीच ४ बुँदे समझदारी

रामेछाप– रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं. २ र ४ मा सञ्चालिन तल्लो लिखु जलविद्युत आयोजना र स्थानीयबीच चार बँुदे समझदारी भएको छ । आयोजनाका प्रतिनिधि र स्थानीय सरोकारवालाबीच

३ हजारले अवलोकन गरे उमाकुण्ड महोत्सव

रामेछाप–रामेछापको उमाकुण्ड गाउँपालिकामा आयोजना गरिएको एकहप्ते कृषि महोत्सव सम्पन्न भएको छ । उमाकुण्ड–७ भुजीमा आयोजन गरिएको महोत्सवमा रामेछाप, दोलखा, ओखलढुङ्गा लगायतका जिल्लाबाट तीन हजार जना भन्दा बढीले अवलोकन गरेका छन्

रामेछापमा २० दिने थाङ्का तालिम सञ्चालन

रामेछाप– रामेछाप नगरपालिकामा २० दिने थाङ्का लेखन तालिम सञ्चालन गरिएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय अन्तर्गत बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति ललितपुरको आयोजना

जगदिश स्मृति पुरस्कार रोचक घिमिरेलाई

रामेछाप– बरिष्ठ काहित्यकार, पत्रकार तथा समाजसेवि जगदिश घिमिरे स्मृति प्रतिष्ठानले स्थापना गरेको जगदिश स्मृति पुरस्कार साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको छ । स्वर्गीय जगदिश घिमिरेको स्मृतिमा शनिबार मन्थलीमा आयोजना गरिएको

रामेछापको भंगेरीमा पुष्पलाल पार्क बन्ने

रामेछाप- पुर्व शिक्षामन्त्री दिनानाथ शर्माले रामेछापको भंगेरीमा पुष्पलाल पार्क बन्ने निश्चित भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म स्थानलाई केन्द्र बनाई नेपाल सरकारले पुष्पलाल पार्क निर्माणको