Logo
समाज
निर्वाचनका बेता जनतासँग गरेको बाचा अनुसार काम गरिरहेको छः ढुङ्गेल

रामेछाप – प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले रामेछाप जिल्लाको विकासको आफू रातदिन खटिइरहेको बताएका छन् । निर्वाचनको बेला जनतासँग गरेको बाचा अनुसार प्रदेश सरकारले

माओवादीले बेथान चौकी कब्जा गरेको २२ वर्ष पूरा

रामेछाप- तत्कालीन नेकपा माओवादीले हाल सुनापाति गाउँपालिकामा पर्ने बेथानको पानीघाट प्रहरी चौकी कब्जा गरेको २२ वर्ष पूरा भएको छ । बेथानको पानीघाट प्रहरी चौकी कब्जा गर्नु माओवादी नेतृत्वमा सञ्चालीत जनयुद्धको

दोरम्बाको रिष्ठेमा निःशूल्क स्वास्थ्य शिविर

रामेछाप- जिल्लाको दोरम्बा गाउँपालिका–६ रिष्ठेमा दुईदिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आँखा, नाक, कान र घाँटीमा समस्या भएका विरामीहरुलाई लक्षित गरि स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । रिष्ठेमा

गोरु जोतेर कृषि महोत्वस उद्घाटन

रामेछाप- जिल्लाको उमाकुण्ड गाउँपालिकामा कृषि महोत्सव आयोजना गरिएको छ । उमाकुण्ड गाउँपालिका–७ भुजीमा एक हप्ते कृषि महोत्सव आयोजना गरिएको हो । राजेश पशुपालन विकास फार्म र अन्जना कृषि तथा पशुपालन

ट्याक्टर दुर्घटनामा एक गम्भिर घाइते

रामेछाप जिल्लाको मन्थलीस्थित थापाचोकमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । मन्थलीबाट सेलेघाट जादै गरेको ना ५ त ५७९४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रामेछाप नगरपालिका–९ ल्याङल्याङका रोमबहादुर शाही

सरकारी कार्यालयभित्रै कुखुरा पालन

रामेछाप– जिल्ला मालपोत कार्यालय रामेछापको हाताभित्रै कार्यालय प्रमुख बद्रीराज ढकालले कुखुरा पालेका छन् । जिल्ला मालपोत कार्यालय रामेछापको प्रमुख भएर आएदेखिनै ढकालले कार्यालय परिसरभित्र कुखुरा पालन गर्दै आएका छन् ।

रामेछाप जिल्लामै पहिलो पटक पुनर्निर्माण सम्पन्न प्रमाण–पत्र प्रदान

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर ३ र ६ का भूकम्प प्रभावित लाभग्राही पुनर्निर्माण कार्यक्रम अन्तर्गत निजी आवास निर्माण सम्पन्न गर्ने जिल्लाकै पहिलो वडा भएका छन् । लिखु तामाकोशी

पुननिर्माण प्राधिकरण र स्थानीय सरकारबीच ९ बुँदे समझदारी

रामेछाप- पुननिर्माणको कामलाई थप प्रभावकारी बनाउन राष्ट्रिय पुननिर्माण प्राधिकरण स्थानीय सरकारबीच ९ बुँदे समझदारी भएको छ । भूकम्पबाट अतिप्रभावित जिल्लामा पर्ने रामेछापको ८ स्थानीय तह र पुननिर्माण प्राधिकरणबीच समझदारी पत्रमा

रामेछाप बजारमा म्याद नाघेको र अनुमतिबिनाको सामान बिक्री

रामेछाप–रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा लाग्ने बिहीबारे साप्ताहिक हाटमा व्यापारीहरुले उपभोक्तामाथि ठगि गरेको पाइएको छ । हाट बजारमा अनुगमनको क्रममा अनुमतिबिना सामान बिक्री गरेको र उपभोक्ताको स्वास्थ्यमा समेत खेलवाड गरेको

रामेछापमा आगलागि लाखैंको क्षति

रामचन्द्र वि.क रामेछाप जिल्लाको रामेछाप बजारमा आगलागी भएको छ । बुधबार बिहान करिब २ बजेको समयमा आगलागी भएको हो । आगलागीबाट रामेछापको माथिल्लो बजारमा राखिएको पाइप जलेर नष्ट भएको जिल्ला

जलवायु सम्मेलनको उद्घाटन राष्ट्रपतिबाट हुने

सिन्धुपोल्चोक- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित गुफाडांडामा पुष १६ र १७ गते हुने राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन रास्ट्रपति बिद्यादेबी भण्डारीद्धारा उद्घाटन हुने भएको छ । जिल्ला समन्वय समिति महासंघको आयोजनामा हुन

सरकारले प्रभावकारी मेलमिलापको नीति ल्याउने

काठमाडौं- सरकारले सामुदायिक मेलमिलाप केन्द्रलाई थप प्रभावकारी बनाउने गरी निती ल्याउने भएको छ । एक कार्यक्रममा सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले सामुदायिक मेलमिलापलाई प्रभावकारी बनाउन नीतिगत पहल