Logo
समाज
साझा प्रकाशनमा महाप्रबन्धक डोलिन्द्रप्रसादको मनपरी

 ८ साउन २०७४ काठमाडौं   भाषसाहित्यको मानकका रुपमा रहेको १ सय ५ बर्ष पुरनो संस्था साझा प्रकाशन यतिबेला केही ब्यक्तिको निजी स्वाथी साधानाको थलो बनेको छ । राजनीतिको छाया यो संस्थामा

हाजिरजमानीमा छाडिएका नै हत्यारा

 १३ असार २०७४ -काठमाडौं  प्रहरीले रामेछापको दुर्गम मानिने तत्कालीन सैपु गाविसमा करिब साढे पाँच वर्षअघि भएको एक किशोरीको हत्याकाण्डका आरोपीलाई पक्राउ गर्न सफल भएको छ । १४ वर्षीया सुन्तली तामाङको

आज देउवा प्रधानमन्त्री स् दुई चरणमा संसद बैठक

२३ जेठ काठमाडौं – भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई

पहिलो चरणमा कति महिला निर्वाचित भए त

पहिलो चरणमा कति महिला निर्वाचित भए त जेठ १२ काठमाडौं – स्थानीय तह निर्वाचनमा आरक्षणसहित खुल्ला प्रतिस्पर्धाबाट जनप्रतिनिधि महिलाको उपस्थिती बढेको छ । पहिलो चरणको चुनावको मतपरिणाम अनुसार गाउँपालिका र

कहाँ कहाँ भयो झडप

२९ बैशाख २०७४- गृहको तथ्यांक अनुसार स्थानीय तह निर्वाचन प्रचार प्रसार सूरु भएपछि दाङ, गोरखा, धादिङ, डोल्पा, नुवाकोट र दोलखामा झडप भए, यो खबर आजको नागरिक दैनिकमा छ । झडपको

आज के होला संसदमा ?

बैशाख २४ काठमाडौं – सबैतिर चासो छ – सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ?  प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको

ज्यान लिने चालकको लाइसेन्स खारेज

चैत २० – काठमाडौं – उचच अदालत पाटनले सवारी दुघंटनामा ज्यान लिने गरी सवारी चालकको अनुमतिपत्र लाइसेन्स खारेज गर्ने गरी कानुन बनाउन सरकारको नाममा आदेश दिएको खबर आजको कान्तिपुरमा छ

कसरी भयो कञ्चनपुर घटना ? प्रतिवेदनले यस्तो भन्छ

चैत २०-नेपाल–भारत सीमा विवादकै कारण कञ्चनपुरको पुनरवास नजिक घटना भएको संसदीय समितिले निष्कर्ष निकालेको छ । संसदको सामाजिक न्याय तथा मानव अधिकार समिति अन्तर्गत घटनाको अध्ययन गर्न गठित उपसमितिले शुक्रबार

म्यादी प्रहरीलाई कुन युनिफर्म रु स् पोसाक अन्योलमा

म्यादी प्रहरीलाई कुन युनिफर्म रु स् पोसाक अन्योलमा स्थानीय तहको चुनावका लागि भर्ना लिइएका म्यादी प्रहरीको पोसाक अन्योलमा परेको छ । गत शनिबारदेखि भर्ना सुरु भएको म्यादी प्रहरीको २२ चैतमा

कमलकै पक्षमा पुष्पकमल स् दुवै मन्त्रीको यस्तो चेतावनी

चैत १८ काठमाडौं – उपप्रधानमन्त्रीको वरियतामा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो दाबी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय विकासमन्त्री कमल थापाका पक्षमा उभिएका छन् । तर, औपचारिक रूपमा त्यसको घोषणा नभएका

नेपालीले चाहेजस्तो विकास होस् स् चाङ वानक्वान

चैत ११ काठमाडौं – चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल चाङ वानक्वानले नेपालीले चाहेजस्तो विकास र आवश्यकताका लागि सधैँ नजिकबाट सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

केरुङमा रोकिए पाँच सय कन्टेनर, कुहिँदै सामान

चैत ११  काठमाडौं (चीनबाट काठमाडौंको लागि सामान लिएर आएका करिब पाँच सय कन्टेनर साढे दुई महिनादेखि रसुवागढी नाका नजिकै केरुङमा रोकिएको खबर आजको नागरिकमा छ । चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका