Logo
स्थानीय समाचार
मन्थलीमा करेन्ट लागेर एक जनाको ज्यान गयो

असार २६–रामेछाप, सदरमुकाम मन्थलीको मदन आश्रित चोक नजिक दिँउसो २ः३० बजे करेन्ट लाग्दा एक व्यक्तिको ज्यान गएको छ । मन्थली नगरपालिका वडा नं ५ सुनारपानी घर भई लक्ष्मी आयल स्टोर

दुई दिनमा १ सय ६० जना आँखा विरामीको सल्यक्रिया

प्रविण मुदेल रामेछाप: जिल्लाको सदरमुकाम मन्थलीमा सामुदायिक आँखा केन्द्रले सञ्चालन गरेको दुई दिने आँखा शिविरमा १ सय ६० जना आँखा विरामीको शल्यक्रिया गरिएको छ । शिविरमा १ सय ५३ जनाको

रामेछापमा गणेशमान सिंह स्मृति भलिबल प्रतियोगिता हुने

 रामेछाप: जिल्लामा वीर गणेशमान सिंह स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने सञ्चालन भएको छ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापको यही मंसिर २५ गते

परियोजना अन्तर्गतका कार्यक्रमको अनुगमन, तथा हस्तान्तरण

तिलक कार्की रामेछाप: रामेछाप जिल्लाको खाँडादेवी र सुनापती गाउँपालिकामा पिएसएफ लक्जेवर्ग, टिडिएच जर्मनीको सहयोगमा सामुदायिक विकास समाज सहजीकरणमा सञ्चालीत महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजना अन्तर्गतका कार्यक्रमको संयुक्त

वडा कार्यालय भवन स्टिमेट विपरीत निर्माण

रामेछापः जिल्लाको उमाकुण्ड गाउँपालिका–७ को निर्माणाधिन वडा कार्यालयको भवन प्राविधिक स्टिमेट विपरीत निर्माण भएको छ । वडा कार्यालयको भवन, सरकारी भवन निर्माण संहिता विपरीत निर्माण भएको भन्दै त्यहाँका स्थानीयले वडा

खुकुरी प्रहारबाट एक गम्भीर घाइते

प्रविण मुदेल रामेछापः जिल्लाको रामेछाप नगरपालिका–१ गोठगाउँका ४० वर्षिय पहलबहादुर सार्की छिमेकीले गरेको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । सामान्य घरायसी विवादले उग्र रुप लिएपछि छीमेकी हरिभक्त खत्रीले सार्कीमाथि

दोलखाका अभियुक्त रामेछापमा पक्राउ

प्रविण मुदेल रामेछापः श्रीमतिको हत्या गरि फरार भएका दोलखा जिल्ला जिरी नगरपालिका–९ ठूलो पातलका तस्बीर तामाङ रामेछाप जिल्लाबाट पक्राउ परेका छन् । अभियुक्त तामाङलाई रामेछाप जिल्लाको मन्थलीस्थित भैसेश्वरबाट प्रहरीले पक्राउ

शुभलक्ष्मी हार्डवेयरमा प्रशासनको शीलबन्दी

रामेछापः  जिल्लाको सदरमुकाम मन्थलीमा रहेको शुभलक्ष्मी हार्डवेयर एण्ड सप्लायर्समा जिल्ला प्रशासन कार्यालय रामेछापले शीलबन्दी गरेको छ । बजार अनुगमनको क्रममा हार्डवेयर सञ्चालकले व्यवसाय नविकरण नगरेको, म्याद गुज्रेका सामाग्रीको भण्डारण र

प्रहरीद्धारा अवैध मदिरा नष्ट

प्रविण मुदेल रामेछापः जिल्ला प्रहरी कार्यालय रामेछापले अवैध घरेलु मदिरा नष्ट गरेको छ । मन्थली नगरपालिका–६ सेलेघाटमा सवारी चेकजाँचको क्रममा प्रहरीले बरामत गरेको अवैध १ सय २० लिटर घरेलु मदिरा

उत्कृष्ट करदाताको रुपमा मन्थली बचतलाई सम्मान

प्रविण मुदेल रामेछाप: आर्थिक वर्ष २०७३÷७४ मा रामेछाप जिल्लामा सबै भन्दा बढी कर तिर्ने मन्थली बचत तथा ऋmण सहकारी संस्थालाई सम्मान गरिएको छ । आन्तरिक राजस्व कार्यालय धुलिखेलले रामेछाप जिल्लाभरी

रामेछापमा उमाकुण्ड कृषि महोत्सव हुने

रामेछापः जिल्लाको उमाकुण्ड गाउँपालिकामा यही मंसिर १६ गतेदेखि २१ गतेसम्म “उमाकुण्ड कृषि महोत्सव २०७५” हुने भएको छ । राजेश पशुपालन विकास फार्म भुजी र अन्जना कृषि फार्म काडमाडौंको अगुवाई र

नेपाल पुस्तक महासंघको अध्यक्षमा घिमिरे

रामेछाप: नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ जिल्ला शाखा रामेछापको अध्यक्षमा मिनप्रसाद घिमिरे चयन भएका छन् । पाँचौ जिल्ला अधिबेसनले मिनप्रसादको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।