Logo
स्थानीय समाचार
द्वन्द प्रभावितालाई वायरिङ्ग तथा प्लम्बि तालिम

    स्थानीय शान्ति समितिले द्वन्द प्रभावित परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गर्न लागेको हाउस वायरिङ्ग तथा प्लम्बिङ तालिमको बुधबार एक औपचारिक कार्यक्रमको बीच उद्घाटन गरिएको छ ।  जिल्लाका द्वन्द प्रभावित

नेपाली कांग्रेस रामेछापले पकरबासमा ग¥यो श्रद्धाञ्जली सभा

 चैत्र १५, रामेछाप । नेपाली काँंग्रेस रामेछापले स्वर्गीय नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरी ढुङ्गेलको १३ औँ पुन्यतिथिको सन्दर्भमा मंगलबार पकरवासमा श्रद्धाञ्जली सभा गरेको छ । उनको जन्मस्थान पकरवासको

कांग्रेस नेता शासंक रामेछाप आउँदै

चैत्र १५, रामेछाप ।  नेपाली कांग्रेसका महामन्त्री डाक्टर शासंक कोइराला मंगलबार रामेछापको पकरबास आउने भएका छन् । नेपाली कांग्रेस रामेछापले स्वर्गीय नेपाली कांग्रेस रामेछापका पूर्व सभापति, पूर्व कृषि सहायक मन्त्री रामहरि

आज एमाले रामेछापको बैठक बस्दै, स्थानीय तहको निर्वाचनबारे के निर्णय गर्ला त एमालेले ?

चैत्र १४, रामेछाप । मौसम तातिएसँगै रामेछाप जिल्लामा स्थानीय तह निर्वाचनको सरगर्मी पनि बढ्दै गएको छ । जनताको १९ वर्ष लामो प्रतिक्षापछि  संघारमै आइपुग्न लागेको निर्वाचनले जिल्लाभित्र रहेका सानाठूला सबै

रामेछापको ४ ठाउँमा आकस्मिक प्रसुती स्याहार कोष

 रामेछाप १३ चैत  । जिल्ला स्वास्थ कार्यालय रामेछापले जिल्लामा सुरक्षित मातृत्व तथा नवजात शिशुहरुको बचाउका लागि ४ वटा स्थानमा आकस्मीक प्रसुति स्यार कोष स्थापना गर्ने भएको छ ।  प्रेषण सेवाको

खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू

खोटाङ, चैत १३ खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको छ । जिल्लामा साना व्यावसायिक कृषि उत्पादन केन्द्र अन्तर्गत पकेट, ब्लक र जोन परियोजना शुरु गरिएको हो । कृषि पेशाको

नियोक रामेछापको संयोजकमा नयाँघरे

चैत्र १३, रामेछाप । निर्वाचन पर्यवेक्षण समिति (नियोक) रामेछापको जिल्ला समितिको संयोजकमा बद्रि नयाँघरे चयन भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा बसेको नियोकको बैठकले नयाँघरेलाई संयोजकमा चयन गरेको छ ।

रामेछापमा म्यादी प्रहरीको भर्ना खुल्यो

     स्थानीय तहको निर्वाचन २०७४ को लागि रामेछाप जिल्लामा म्यादी प्रहरीको भर्ना खुलाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले एक सूचना प्रकाशीत गरि म्यादी प्रहरीको लागि भर्ना आब्हान गरेको छ

माओवादी केन्द्रले घोषणा ग¥यो, मन्थली नगरपालिका–१ अध्यक्षको उम्मेदवार

चैत्र १२, रामेछाप । आगामी वैशख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले जिल्लाको मन्थली नगरपालिका अन्तर्गत वडा नम्बर १ को उम्मेदवार घोषणा गरेको छ ।

सामी परियोजनाको साझेदार संस्थाको बैठक मन्थलीमा

चैत्र १२ रामेछाप । हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपाल, सुरक्षित आप्रवासन परियोजना(सामी) को दुईवटा साँझेदार संस्थाहरुको बैठक मन्थलीमा आयोजना गरिएको छ । बैदेशिक रोजगारीलाई सुरक्षित, लाभदायक, भरपर्दो र विश्वसनीय बनाउन परियोजनामा

स्थानीय तहको चुनावमा सजगता अपनाउन साँझेदार संस्थालाई दातृनिकायको निर्देशन

चैत्र १२, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा सजकता अपनाउन दातृ निकायले आफ्ना साँझेदार संस्थलाई निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरि गैससकर्मीलाई चुनावप्रति

मन्थलीमा १५ दिने ढाका बुनाई तथा तीन महिने हस्तकला तालिम सुरु

चैत्र  ११ रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा बिहीबारबाट १५ दिने ढाका कपडा डिजाइन सीप तथा तीन महिने बाँसको हस्तकला सम्बन्धि तालिम सुरु भएको छ । ढाका कपडाको डिजाइनमा बृद्धि गर्ने