Logo
स्थानीय समाचार
एमालेका डेड्दर्जन कार्यकर्ता माओवादीमा

    चैत्र ११ रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका अन्तर्गत गौश्वारा नेकपा एमालेका डेड्दर्जन कर्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका नेता अम्बिकाप्रसाद गजुरेलले बताए । माओवादी पार्टीका केन्द्रीय

बोलेरो त्रिशुलीमा खस्यो चालकको मृत्यु

चैत्र ९, चितवन । चितवनको कुरिनघाट नजिकै बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । नारायणगढबाट काठमाडौँ जाँदै गरेको ग २ च

ट्याक्टर दुर्घटनामा तीन घाइते

चैत्र ९, रामेछाप । रामेछाप नगरपालिकाको सुकाजोर खोलामा बुधबार ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रामेछाप नपा–४ विटारबाट मन्थलीतर्फ आउदै गर्दा बज्रगुरु कन्सट्रकनशको ना.अ.प ९७४ नम्बरको ट्याक्टर

सहजकर्तालाई वैदेशिक रोजगारी सम्बन्धि अभिमुखिकरण

चैत्र ९, रामेछाप । हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपाल, सुरक्षित आप्रवासन परियोजना सामी र सामुदायिक जनशक्ति विकास कार्यक्रम र चारघरे सेवा समितिको आयोजनामा ए.जि.सि.डि.पी कार्यक्रमका सामाजिक परिचालकको लागि सुरक्षित बैदेशिक रोजगारी

संघीयताले पैदा गरेको उत्साह र अन्यौलता

चैत्र ९, रामेछाप । सरकारले संघीयतालाई कार्यान्वयनमा ल्याएसँगै सदरमुकाम मन्थलीका नागरिक अन्यौलमा परेका छन् भने गाउँपालिकाका नागरिकमा खुसी छाएको छ । संघीयताको कार्यान्वयन भएपछि रामेछापमा ६ गाउँपालिका र २ नगरपालिका

छोरीको हत्यारालाई कारबाही नहुँदा पीडामा डिल्लीमाया

चैत्र ९, रामेछाप । रामेछाप जिल्लाको सैपु गाविस १ सिसन्दुकी डिल्लीमाया तामाङको आँखा पाँच वर्षदेखि ओभाएको छैन । छोरीको हत्या भएको ५ वर्षसम्म पनि हत्यारालाई कारबाही नहुँदा अहिले पनि उनी

सडक निर्माणमा अनुदान भन्दा बढी उपभोक्ताको लगानी

रामेछाप÷ रामेछापको सदरमुकाम मन्थलीबाट ३५ कि.मि पूर्वदक्षिणमा पर्ने रामपुरको लिना टोलमा गाविसको अनुदान भन्दा बढी रकम जुटाएर स्थानीयले सडक निर्माण गरेका छन् । स्थानीयले रामपुरको चारघरे गरतार घुम्तीबाट लिनाटोलसम्म २

रामेछापको इन्टरनेट सेवामा महिनौदेखि समस्या

मन्थली÷ रामेछाप जिल्लाको सदरमुकाममा सञ्चालीत एडीएसएल इन्टरनेट सेवामा महिनौदेखि समस्या आइरहेको छ । छिनमै सर्भर आउने र छिनै जाने समस्याले इन्टरनेट प्रयोगकर्ताहरु हैरानीमा परेका छन् । एक घण्टामै पटक–पटक सर्भर

सप्तरी नरसंहारका लागि सरकारले जिम्मेवारी लिनुपर्छ ः डा. भट्टराई

काठमाडौं  । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सप्तरी घटनाको सरकारले लिनुपर्ने बताएका छन् । डा. भट्टराईले मंगलबार विज्ञप्ति जारी गरी एमालेको अहंकार र सरकारी लाचारीको

सप्तरी घटनाको विरोधमा कानून व्यवसायीहरुद्वारा मौन जुलुस प्रदर्शन

चन्दन यादव, सप्तरी । सप्तरीको मलेठ घटनाको विरोध गर्दै जिल्लाभरिका कानून व्यवसायीहरुले मङ्गलवार अपरान्ह राजविराजमा मौन जुलुस प्रदर्शन गरेका छन् । जनकपुर उच्च अदालत, राजविराज ईजलास बार एसोसिएसन, सप्तरी जिल्ला

मधेशबाट सेना र सशस्त्र प्रहरीको ब्यारेक सार्न माग

काठमाडौं । मधेशी युथथिंक ट्याङ्कले मधेशीहरुको अस्तित्व संकटमा रहेको भन्दै मधेशमा रहेका सम्पूर्ण आर्मी ब्यारेक, सशस्त्र प्रहरीको ब्यारेक र जनपथको ब्यारेकहरुलाई तुरुन्त मधेशबाट सार्न माग गरेको छ । मधेशी युथथिंक

एमाले समर्थकहरुलाई सामाजिक बहिष्कार गर्न आह्वान

सप्तरी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले अनिश्चितकालीन सप्तरीमा आमहडतालको घोषणा गरेको छ । जिल्लाका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्थान, यातायात, उद्योग, व्यवसायसहित अनिश्चितकालीन सप्तरी बन्दको घोषणा गरेको हो ।