Logo
स्थानीय समाचार
आज नेपाल सम्बतको नयाँ वर्ष रामेछापमा ¥याली निकालियो

रामेछाप-आजबाट नेपाल सम्बत ११३८ सकिएर ११३९ मा प्रवेश गरेको छ । राष्ट्रिय विभूति शंखधर शाख्वाले ९३७ सालमा गरिब नागरिकको ऋणमोचन गरी नेपाल सम्बतको शुरुवात गरेका थिए । नेपाल सम्बतले पृथ्वीनारायण

अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी तिल्पुङ्गलाई

सन्तोष ढुङ्गेल→ रामेछाप–रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्ग कटहरेमा सञ्चालन गरिएको अन्तर गाउँपालिका स्तरीय भलिबल प्रतियोगिताको प्रमथ पुरस्कार तिल्पङ्ग युवा समाजले जितेको छ । नेपाल तरुण दल लिखु तामाकोसी गाउँपालिकाको

लिखु तामाकोशी गाउँपालिका–४ धोबिकी झलमायाको हत्याकी आत्महत्या

रामेछाप– आत्महत्या गरेको भनिएकी रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–४ धोबी बजारकी झलमाया तामाङले आत्महत्या गरेको नभई हत्या गरिएको आशंका स्थानीयले गरेका छन् । झलमायाले आत्महत्या गरेको नभई हत्या गरिएको हो

राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

राजिव कार्की→ रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले तिहारको समयमा राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना प्रकाशीत गरि रातको समयमा

महिलासँग अनैतिक सम्बन्ध राख्ने युवा प्रहरी नियन्त्रणमा

◊ राजिव कार्की रामेछाप–रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–६ का विपिन दाहाल र एक विवाहित महिलाबीच अनैतिक सम्बन्धको विषयमा छलफल चलिरहेको बेला झडप भएको छ । मन्थलीको एसएस एभरग्रीन होटलमा गाउँपालिका

दुई दिने घुम्ती शिविरमा पाँचसयले लिए नागरिकता

रामचन्द्र वि.क.– रामेछाप जिल्लाको पश्चिमी क्षेत्र दोरम्बा गाउँपलिकामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । सेवाग्राहीको घर दैलोमै पुगेर नागरिकता प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रामेछाप र

चुनावको बेला जनतासँग गरेको बाचा पूरा गर्छु : काँग्रेस नेता कान्छाराम

रामचन्द्र वि.क. रामेछाप–नेपाली काँग्रेसका नेता तथा समाजसेवी पूर्णबहादुर तामाङ कान्छारामले चुनावको बेला आपूmले जनतासँग गरेको बाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । रामेछाप जिल्लाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका नेता तामाङले निर्वाचनको

मामाको घर गएका बालकको बेहोस भएर मृत्यु

रामेछाप–रामेछाप जिल्लाको प्रिति मामाको घर गएका सिन्धुली जिल्लाको जयरामटारका ४ वर्षिय बाल मन्दीप तामाङको उपचारको क्रममा काठमाडौं महाराजगञ्जस्थित कान्ती बाल अस्पतालमा मृत्यु भएको छ । आइतबार बिहान बालक एक्कासी बेहोस

जर्मन संस्था हेल्प फर रामेछापले ग¥यो विद्यालयलाई सहयोग

रामेछाप– जर्मन संस्था हेल्प फर रामेछापले रामेछाप नगरपालिका–७ शुकाजोरको गैंयाश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । संस्थाले बिद्यालयमा कम्प्युटर र इन्टरनेट जडानको लागि समेत सहयोग गरेको गैयाश्वरी

वामपन्थी नेता तुलाधरको निधन

काठमाडौं– मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि तुलाधरलाई

घरपालुवा कुकुरलाई रेविज विरुद्धको खोप

रामेछाप–रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुका घरपालुवा कुकुरलाई १ दिने रेबिज रोग विरुद्धको खोप शिविर सञ्चालन गरिएको छ । कुकुरको टोकाइबाट दैनिक दुई तीन जना विरामी स्वास्थ्य चौकी धाउन लागेपछि स्वास्थ्य चौकी

गोकुलगंगा गाउँपालिकाको पहिलो प्राथमिकता कृषिमा

रामेछाप- रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले पाँच वर्षमा गोकुलगंगा गाउँपालिकालाई समृद्ध बनाउने बताएका छन् । गाउँपालिकालाई समृद्ध बनाउनको लागि गाउँपालिकाले सञ्चालन गर्ने कार्यक्रमहरुलाई पद्धतिमा ल्याएर विकास निर्माणको कामलाई