
आफ्नै घरमा पालेको कुकुरलाई रेविज रोग लागेको आशंका गर्दै रामेछाप नगरपालिका–७ का उद्धबकुमार श्रेष्ठले जिल्ला जनस्वास्थ कार्यालय रामेछापमा सहयोगको लागि निबेदन दिएका छन् । कुकुरले आफनै घरको दुध दिने गाईलाई

जिल्ला प्रहरी कार्यालय रामेछापमा रहेर उत्कृष्ठ काम गर्ने ५ जना प्रहरीलाई पुरस्कृत गरिएको छ । मेहेनती र राम्रो काम गर्ने पाँच प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पुरस्कृति गरेको हो ।

रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्गमा रहेको नव दर्शन माध्यमिक विद्यालको भवन निर्माण सम्पन्न भएको ४ महिनामै भासिएको छ । २०७२ सालको विनासकारी भूकम्पले सो विद्यालयको भवनमा क्षति पु¥याएपछि

रामेछाप जिल्लाको सुनापाति गाउँपालिकाको केन्द्र हिलेदेवीमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको छ । हिलेदेवीमा बैक सञ्चालन हुने भएपछि द्वन्द कालमा विस्थापित भएको प्रहरी चौकी पुनः स्थापना गरिएको हो । गाउँपालिकाको

रामेछाप-जिल्ला प्रहरी कार्यालय रामेछापले ३५ वर्ष अघि जेल सजाय तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ । ३५ वर्षदेखि फरार सुनापाति गाउँपालिका–५ खनियापानीका ७० वर्षिय छेवाङ्ग तामाङलाई पक्राउ गरेको हो ।

रामेछाप– रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेको भित्तरीमा घरायसी बिवादका कारण झगडा हुँदा भाईले आफ्नै दाजुको हत्या गरेका छन् । घरायसी जग्गा र पानीको विवादले दाजुभाईको झगडा बढ्दै गएपछि भाई विष्णु

राजिव कार्की रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले श्रब्यदृश्य सहितको नागरिक वडापत्र पुनः सञ्चालनमा ल्याएको छ । राज्य पुर्नसंरचनासँगै प्रशासनको काम कारबाहीमा पनि केही परिवर्तन भएकोले परिमार्जित श्रव्यदृश्य नागरिक वडापत्र सञ्चालनमा
रामेछाप–साहित्य, कला र संस्कृतिको संरक्षणका लागि रामेछाप जिल्लामा वृहत रामेछाप संस्कृति, कला, साहित्य सम्मेलन हुने भएको छ । सम्मेलन जिल्लाका ८ ओटै स्थानीय तहको अयोजना र सचेतना अभियान (सान) को

रामेछाप– जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गएको साउन महिनामा १० लाख बढी राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने १४ सय ८३ वटा सवारी तथा ढुवानीका साधन चालक

राजिव कार्की रामछाप– रामेछाप जिल्लाका दुई सरकारी कार्यालय प्रमुखको एकैदिन विदाई गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाशप्रसाद शाह र जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.नारायणप्रसाद शर्मालाई

सम्भावित दिुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय रामेछापले ट्राफिक ब्यवस्थापनालाई कडाई गरेको छ । बजार क्षेत्रमा गति सिमित लेखिएको २६ वटा भन्दा बढी बोर्ड राखेर कारबाही गर्दा समेत सवारीको

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–२ र लिखु तामाकोशी गाउँपालिका–७ का २७ घर धुरीलाई पानी खुवाउने उद्देश्यले निर्माण गरिएको ट्यांकी तथा धाराहरु सञ्चालनमा नआउँदै भत्किन थालेका छन् । भूकम्प पछिको पुनःनिर्माण कार्यक्रम