wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/u746102118/domains/hamroonlinenews.com.np/public_html/wp-includes/functions.php on line 6114रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको साहारा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ९ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । मन्थली र रामेछाप नगरपालिकालाई कार्यक्षेत्र बनाएको
रामेछाप- उर्जा, सिँचाई तथा जलस्रोत राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले सरकारको “उज्यालो नेपाल” अभियानलाई सार्थक बनाउन सहकारीले सहयोग गर्नुपर्ने बताए । सोमवार नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको
रामेछाप- बजारमा कागतीको मागसँगै मूल्य पनि राम्रो आउन थालेपछि रामेछापमा कागती खेती गर्ने किसान बढेका छन् । परम्परागत खेती गर्दै आएका रामेछापका किसानहरु पछिल्लो समय जलवायु परिर्वतनसँगै समयमा बालिनाली
रामेछाप- रामेछाप जिल्लामा पहिलो पटक जुनारको बोटमा ट्याग लगाउने कार्यको थालनी गरिएको छ । सामाजिक अभियन्ता विपिन भट्टराईको अगुवाइमा जुनारको बोटमा नम्बरिङ गरिएको हो । भट्टराईको अगुवाइमा बुधवार रामेछाप
रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापले बाख्रा जोनमा आवद्ध कृषि सहकारी, कृषक समूह, नीजि फर्म र कम्पनीलाई बोयर जातका पाठापाठी ५० प्रतिशत अनुदानमा वितरण गरेको छ
रामेछाप– नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संरक्षित पूँजी आफ्ना सेयर सदस्यहरुलाई वितरण गरेको छ । नवजागरण साकोसले संरक्षित पूँजी फिर्ता कोषबाट आफ्ना सदस्यहरुलाई रकम वितरण गरेको हो
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको साहारा बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष ४३ लाख १० हजार ६ सय ८८ रुपैयाँ मुनाफा कमाएको छ । शुक्रवार मन्थलीमा आयोजित १८
रामेछाप- रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ३० लाख ७० हजार राजस्व उठाएको छ । अन्य पालिकाहरुको तुलनामा लिखु तामाकोसी गाउँपालिकामा राजस्व कम उठेको पाइएको छ ।
दोलखा– अपर तामाकोशी हाईड्रोपावर लिमिटेड कम्पनीले यही साउन महिनाको तेस्रो साता हकप्रद शेयरको आवेदन खुलाउने भएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गरेको अपर तामाकासी हाइड्रोपावरले साउन
झापा- पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षको अवधिमा ६ अर्ब २९ करोड ९१ लाख ४९ हजार रूपैयाँको तरकारी र फलफूल भित्रिएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका
रामेछाप– पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरी मनलाग्दी मूल्यमा बिक्री वितरण गर्ने लक्ष्मी आयल स्टोस मन्थलीलाई जिल्ला प्रशासन कार्यालय रामेछापले २ लाख रुपैयाँ जरिवाना गरेको छ । कृत्रिम अभाव सिर्जना
वीरगञ्ज– भन्सार छलेर समान ल्याएको आशंकामा प्रहरीले वीरगञ्जबाट ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित सडकखण्डबाट ना ५ ख ५४९४ ट्याक्टर र ना ३ ख १०२४ नम्बरको