
रामेछाप । खाँडादेवी गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधी श्री भिमेश्वर प्रसुन कँडेल माध्यमिक विद्यालय, रजागाउँले जितेको छ । १० स्वर्ण, ६ रजत र ६ कास्यसहित कुल

रामेछाप- जिल्लाको खाँडादेवी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवारदेखि सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिवार तेक्वान्दो, दौड लगायतका विभिन्न विधाका खेल भएका छन् ।

रामेछाप-रामेछाप नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापले उचालेको छ । यही मङ्सिर ११ गतेबाट सुरुभइ १३ गते शनिवार सम्पन्न भएको रामेछाप नगरपालिका स्तरीय ८ औँ

रामेछाप- रामेछाप नगरपालिका स्तरीय ८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । रामेछाप नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा मङ्सिर ११ गते सुरु भई १३ गते सम्पन्न हुने उक्त

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माध्यमिक विद्यालयले जितेको छ । मङ्गलवार सम्पन्न भएको प्रतियोगितामा ७ स्वर्ण पदकसहित कृष्णपुरी माध्यमिक विद्यालय सुनापति– ५ रुपाकोटले रनिङ शिल्डको

रामेछाप- रामेछाप नगरपालिका–२ देउरालीका सहिद परिवारहरूले बालमैत्री खेलकुद कार्यक्रम तयारीका लागि खेल सामग्री वितरण गरेको छ । देउराली हत्याकाण्डका ६ जना सहिदहरुको सम्झनामा उक्त खेल सामग्री वितरण गरिएको सहिद परिवारका

रामेछाप- सुनापति गाउँपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवारदेखि सुरु भएको छ । गाउँपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यार्थीबिच विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले गरेका हुन्

रामेछाप-सुनापति गाउँपालिका अध्यक्ष कपको उपाधि मुगीखोला युवा क्वल मन्थलीले उचालेको छ । सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मुगिखोला युवा

रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष चन्द्रबहादुर थापामगर (टलक)ले आफ्नी स्वर्गीय छोरी सेमिना थापामगरको सम्झनामा कराँते प्रतियोगिता आयोजना गर्ने भएका छन् । जापान

सन्तोष ढुङ्गेल रामेछाप– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रामेछाप कमिटीको आयोजनामा तीनलाल कप अण्डर–२० कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी रामेछाप नगरपालिका–२ देउरालीले जितेको छ । जिल्ला समन्वय समितिको

सन्तोष ढुङ्गेल रामेछाप- जिल्लाको मन्थली नगरपालिकामा भएको तेस्रो मन्थली नगरकपको उपाधी वडा नम्बर ८ चिसापानीले जितेको छ । बुधवार जिल्ला समन्वय समितिको प्राङ्गणमा भएको फाइन खेलमा वडा नम्बर १० चनखुलाई

रामेछाप – रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा जिल्ला स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलीबाट सुरु हुँदैछ । सोमवारबाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आइतवार पत्रकार सम्मेलन गरी जानकारी